जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्ने बताएका छन् । महोत्तरी रामगोपालपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी र माओवादी मिलेर … पूरा पढ्नुहोस् »

संकटमा लोकतन्त्रवादी एकै ठाउँमा उभिनु पर्छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । भक्तपुरमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रविरुद्ध लाग्नेलाई जनताले गाउँबस्तीबाट लखेट्ने बताएका छन् । उनले गरिब, मजदुर, किसानलगायत सबै … पूरा पढ्नुहोस् »

दुवै मिर्गौला फेल भएपछि थलिए कलाकार निर्मोही, सहयोगको अपिल

तीन दशकदेखि पश्चिम नेपालमा स्रोतालाई मन्त्रमुग्ध पार्ने रेडियोकर्मी तथा लोकगायक कमल विके निर्मोहीको आवाज अहिले शान्त छ । तीन दशकभन्दा बढी समय नेपाली लोकसङ्गीत र सञ्चार क्षेत्रमा समर्पित निर्मोही अहिले … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा शङ्खधर साख्वाको सालिकमा माल्यार्पण

काठमाडौँ । नेपाल संवत् ११४६ बुधबार देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई विशेष गरी नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ … पूरा पढ्नुहोस् »

तोकिएको समयमै निर्वाचन हुनुपर्छ : प्रचण्ड

धनुषा । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। जनकपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका हुन्। नेकपा … पूरा पढ्नुहोस् »

सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाण्डौं । सिन्धु विकास बैंक लिमिटेडले ७ लाख १५ हजार ६३५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र जारी गर्दा विक्री नभएको यी … पूरा पढ्नुहोस् »

सरकारले उचित वातावरण बनाए कांग्रेस निर्वाचनमा सहभागी हुने कावा सभापति खड्काको दावी

काठमाडौं । सुर्खेतमा मंगलबार आयोजित त्यहाँका पूर्वपार्टी सभापति गोविन्दबहादुर मल्लको १३औं पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलीसभामा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले उचित वातावरण बनाए आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने बताएका … पूरा पढ्नुहोस् »

बालुवाटारमा दल–सरकार संवाद जारी

काठमाडौं । प्रधानमन्त्री शुशीला कार्की र दलहरूका प्रतिनिधिबीच बालुवाटारमा छलफल जारी छ । करिब तीन घण्टादेखि जारी बैठक अझै केही समय चल्नेछ । बैठकमा अहिले दलका प्रतिनिधिहरूले आफ्ना भनाइ राखिरहेका … पूरा पढ्नुहोस् »

नुवाकोटमा विद्युत् गडबडका कारण आगलागीबाट दुई घर जलेर नष्ट

त्रिशूली । नुवाकोटको ककनी गाउँपालिका–१, जलकुनीमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ । आगलागीबाट नगद, गरगहनासहित अन्नबाली, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री जलेर नष्ट भएको छ । आगलागीमा परी एक … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनका घाइतेले प्रधानमन्त्रीसँग राखे ५ बुँदे माग

काठमाडौं । जेनजी आन्दोलनका घाइतेले प्रधानमन्त्री सुशीला कार्कीसँग ५ बुँदे माग राखेका छन् । प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका घाइतेले ५ बुँदे माग राखेका हुन् । आन्दोलनमा गोली प्रहार गर्नेलाई … पूरा पढ्नुहोस् »