जापानको पहिलो महिला प्रधानमन्त्रीमा सनई टाकाइची

जापानले पहिलो महिला प्रधानमन्त्री पाएको छ। सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी)को नेता चुनिएकी टाकाइची मंगलबार संसदको तल्लो सदनबाट प्रधानमन्त्रीमा अनुमोदन भएकी हुन्। उनले प्रतिनिधि सभाका ४६५ सदस्यमध्ये २३७ मत प्राप्त … पूरा पढ्नुहोस् »

विवादित महसुल नतिर्ने उद्योगीको घोषणा

काठमाडौँ । ट्रङ्क लाइन तथा डेडिकेटेड फिडरका उद्योगीले नेपाल विद्युत् प्राधिकरणले पठाएको ट्रङ्क तथा डेडिकेटेड विद्युत् महसुलको रकम नतिर्ने घोषणा गरेका छन् । महसुल विवाद कायम रहेका उद्योगहरूको समूह पीडित … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे क्यापिटल र सुम्निमा हाइड्रोबीच सेयर निष्कासन सम्झौता

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । दुई कम्पनीबीच प्राथमिक सेयर निष्कासनका लागि संस्थागत परामर्श सेवा र निष्कासन तथा बिक्री प्रबन्ध सेवा प्रदान … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले बोलाएको छलफलमा ठुला दलबाट दोस्रो तहका नेताहरू सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएकी छिन् । दिउसो ४ बजे हुने छलफलमा तीन ठुला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दोस्रो … पूरा पढ्नुहोस् »

डेडिकेटेड तथा ट्रंक लाइन महसुल नबुझाएका उद्योगहरूको लाइन काट्न सुरु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, … पूरा पढ्नुहोस् »

विपिन जोशीको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि हुँदै, शवयात्रामा इजरायली राजदूत सहभागी

हमासको आक्रमणमा परी ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको आज महाकाली नदी किनारमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ। भीमदत्त नगरपालिकास्थित उनको निवासबाट सुरु भएको शवयात्रामा नेपालका लागि इजरायली राजदूतसहितको टोली, … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीबारे सत्य बोल्दा पक्राउ गर्न खोजिँदै छ : नेपाल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नैतिकताबारे सञ्चार माध्यममा प्रश्न उठाएको भन्दै अधिवक्ता स्वागत नेपाललाई प्रहरीको साइवर ब्युरोले पक्राउ गर्न खोजेको खुलासा भएको छ । ब्युरोले फोन गरेर उपस्थित हुन भनेको … पूरा पढ्नुहोस् »

नयाँ बानेश्वर बैंक लुट प्रकरणमा लुटिएको पैसाले बुलेट मोटरसाइकल किनेको खुलासा

काठमाण्डौ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको चर्चित लुटपाट घटनामा सम्लग्न अभियुक्तले लुटेको रकम प्रयोग गरी बुलेट मोटरसाइकल खरिद गरेको तथ्य बाहिर आएको छ। प्रहरीले दोलखाका २७ वर्षीय दीपक … पूरा पढ्नुहोस् »

भीमदत्त नगरपालिकाको मालिकार्जुन टोल, जहाँ दीपावली गरिएन

कैलाली । भीमदत्त नगरपालिकाको वडा नम्बर ३ स्थित मालिकार्जुन टोलका कैयौँ परिवारले सोमबार साँझ दीपावली गरेनन् । लक्ष्मी पूजाको अवसरमा सर्वत्र झिलिमिली हुँदा पनि यो टोल सामान्य रह्यो । प्यालेस्टिनी … पूरा पढ्नुहोस् »

नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार भएको छ । सोमबार साँझ उनी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका हुन् । … पूरा पढ्नुहोस् »