नेपालमा कम्युनिस्टको संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ८९ करोड रुपैयाँ, लाभांश क्षमता १३.१९ प्रतिशत

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको गत आर्थिक वर्ष २०८२।८३ को चौथो त्रैमासमा खुद नाफा ४६.६९ प्रतिशत बढेर ८८ करोड ९९ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको … पूरा पढ्नुहोस् »

सलिकोद्धारा नेपालमै पहिलो पटक ड्रोन बीमालेख सञ्चालनमा

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले नेपालमै पहिलो पटक ड्रोन बीमालेख सञ्चालनमा ल्याएको छ । नेपाल बीमा प्राधिकरणबाट ड्रोन बीमालेख जारी गर्न स्वीकृति पाएसँगै कम्पनीले उक्त बीमा योजना बजारमा … पूरा पढ्नुहोस् »

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कोइरालाको स्मृति दिवसमा कांग्रेसका दुई समूहले आज छुट्टाछुट्टै कार्यक्रमको आयोजना … पूरा पढ्नुहोस् »

कांग्रेस सभापति थापाद्वारा ‘ग्रीन रन’को शुभारम्भ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘ग्रीन रन’को शुभारम्भ गरेका छन् । ४४औँ बीपी स्मृति दिवसको अवसरमा आयोजना गरिएको हजारौँ सहभागी ‘ग्रीन रन’को सभापति थापाले शुभारम्भ गरेका हुन् । … पूरा पढ्नुहोस् »

दोलखामा पहिरो जाँदा एकजना बेपत्ता

काठमाडौं । दोलखामा पहिरो जाँदा एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तसमान तामाङ रहेको प्रहरीले जनाएको छ । आज बिहान साढे २ बजे गौरीशंकर गाउँ पालिका–९ स्थित सिर्पिङ खोला … पूरा पढ्नुहोस् »

भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ

काठमाडौं । शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै कक्रोच जनता पार्टीले जन्तर(मन्तरमा विरोध प्रदर्शन जारी राखेको बेला प्रधानमन्त्री निवास अघि धर्ना दिन पुगेका भारतको प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल … पूरा पढ्नुहोस् »

व्यापक जनदबाबपछि सरकार ब्याक, शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर फिर्ता

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने भनिएको ३ प्रतिशत समता कर (समता शुल्क) हालका लागि लागू नगर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र साहले नागरिकस्तरबाट आएको तीव्र प्रतिक्रिया … पूरा पढ्नुहोस् »

चन्द्रागिरि साकोस ‘ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. ग्लोबल डिजिटल ग्रोथ अवार्ड–२०२६’ वाट सम्मानित भएको छ । जुलाई २१, २०२६ मा अस्ट्रेलियाको सिड्नीमा आयोजित विश्व ऋण परिषद (ओकू) को … पूरा पढ्नुहोस् »

आइजीआई प्रुडेन्सियल र जनमैत्री अस्पतालबीच सम्झौता

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र बालाजुमा रहेको जनमैत्री अस्पताल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण … पूरा पढ्नुहोस् »