प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । संघीय ससंद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री वालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘न्याय परिषद्को वार्षिक … पूरा पढ्नुहोस् »

खल्तीमा डिजिटल भिसा कार्ड सेवा सुरु, मोबाइलबाटै भुक्तानी गर्न सकिने

काठमाडौं । आईएमई खल्ती लिमिटेड (खल्ती) ले स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) सँगको सहकार्यमा डिजिटल भिसा कार्ड सेवा सार्वजनिक गरेको छ। यो सेवा खल्ती कार्ड्स इकोसिस्टम अन्तर्गत सार्वजनिक गरिएको पहिलो … पूरा पढ्नुहोस् »

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी ए–२७ फाइभजी सार्वजनिक

काठमाडौं । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी ए–२७ फाइभजी मोबाइल फोन सार्वजनिक गरेको छ । यसले कम मूल्यमा उत्कृष्ट एआई सुविधाहरू, भरपर्दो कार्यसम्पादन, सुरक्षा र दीर्घकालीन सफ्टवेयर सहयोग खोजिरहेका युवा … पूरा पढ्नुहोस् »

प्रेस काउन्सिलको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त भएका छन । मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयले श्रेष्ठलाई काउन्सिलको अध्यक्षको जिम्मेवारी दिएको हो । नवनियुक्त अध्यक्ष सोमबार सूचना तथा सञ्चारमन्त्री … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग र सहजिकरणमा दार्चुलाका नौ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वैशाख २९ र … पूरा पढ्नुहोस् »

शिखर इन्स्योरेन्ससँगको सहकार्यमा सहारा हेल्थ इन्स्योरेन्समार्फत् बिमामा नागरिकको पहुँच विस्तार गर्दै ईसेवा

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले शिखर इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य बिमामा पहुँच विस्तार गर्दै गएको छ । यस बिमा योजनामार्फत इसेवाले निकै … पूरा पढ्नुहोस् »

मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । सोमबार साँझ सडकखण्डको तुइन खोलामा ढुंगा झरिरहेको र सेती दोभानमा माथिबाट लेदो आई सवारी आवागमन दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले … पूरा पढ्नुहोस् »

मन्त्रालयका सचिवहरूसँग प्रधानमन्त्रीको आकस्मिक छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले मन्त्रालयका सचिवहरूलाई डाकेर आकस्मिक छलफल गरेका छन् । बालेनले सोमबार कार्यालय समय सकिनु केही समयअघि मन्त्रालयका सचिवहरूलाई छलफलमा डाकेका थिए । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, … पूरा पढ्नुहोस् »

मिडिया हाउसबाहिर राखिएका शंकास्पद गाडीबारे छानबिन गर्न रास्वपाको माग

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर शंकास्पद रूपमा राखिएका गाडीका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गरेको छ । रास्वपाले सोमबार विज्ञप्ति जारी गर्दै भनेको छ, “विभिन्न सञ्चारमाध्यमका … पूरा पढ्नुहोस् »

राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्य नागरिकको मुख थुनेर अधिनायकवादी सत्ता चलाउन लागेको बताएका छन् । ४४औँ बीपी स्मृति दिवसको तयारीका सन्दर्भमा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा … पूरा पढ्नुहोस् »