बाढीबारे प्रधानमन्त्री– सिंगो नेपालको छातीमा परेको साझा बज्रपात

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीलाई सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले भने, … पूरा पढ्नुहोस् »

विपत्तिमा लड्नुको विकल्प छैन : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) साहले विपत्तिसँग लड्नुको विकल्प नभएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्र्दै उनले देशको नेतृत्वले आँशु होइन हिम्मत, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई मनन गरिएको … पूरा पढ्नुहोस् »

बाढी प्रभावितको राहत तथा उद्धारका लागि शुभकामना साकोसको १ लाख २५ हजार सहयोग

भक्तपुर । शुभकामना बचत तथा ऋण सहकारी संस्थाले बाढी प्रभावितको लागि आर्थिक सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २५ हजार एक रुपैयाँ सहयोग गरेको … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२।८३ को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ, सोमध्ये कर सहित ६ प्रतिशत नगद लाभांश र ४ … पूरा पढ्नुहोस् »

अमेरिकी संस्थाबाट आयो ४० टन आपतकालीन राहत सामग्री

काठमाडौं । रसुवा बाढी पीडितहरुका लागि अमेरिकी संस्थाले पठाएको राहत सामग्री नेपाल आइपुगेको छ । अमेरिकी संस्था सामारिटान्स पर्सले पठाएको ४० टनभन्दा बढी आपतकालीन राहत सामग्री काठमाडौं आइपुगेको हो । … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ११४ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे … पूरा पढ्नुहोस् »

पृथ्वी राजमार्गको परेवाभिरमा खोलियो वैकल्पिक सडक

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका ३ स्थित परेवाभिरमा वैकल्पिक मार्ग खोलिएको छ । त्रिशूलीको बाढीको कटानका कारण सडक भासिएको थियो । सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । … पूरा पढ्नुहोस् »

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री बालेन साहले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्रीले रसुवा बाढीबारे ब्रिफिङ गर्ने तय भएको सभामुख … पूरा पढ्नुहोस् »

गण्डकीमा मन्त्रिपरिषद् हेरफेर

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन् । केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० को गठबन्धन भएपछि गण्डकीमा १० भदौमा एमालेका ४ मन्त्रीले राजीनामा … पूरा पढ्नुहोस् »

यती डिस्टिलरी ‘बाह्रसिंगे’द्वारा राहत कोषमा डेढ करोड हस्तान्तरण

काठमाडौँ । यती डिस्टिलरी ‘बाह्रसिंगे’ले प्रधानमन्त्री राहत कोषमा डेढ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । डिस्टिलरीका अध्यक्ष रवि केसी, निर्देशक मुस्कान श्रेष्ठ, फाइनान्स म्यानेजर लब खत्री र लिगल म्यानेजर अवन्तिका … पूरा पढ्नुहोस् »