ग्लोबल कलेज ग्रुपद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ सहयोग

काठमाडौँ । प्रोफेसनल होल्डिङ लिमिटेडअन्तर्गत सञ्चालित ग्लोबल कलेज ग्रुपले प्रधानमन्त्री विपद् राहत कोषमा २१ लाख रुपैयाँ सहयोग गरेको छ । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, … पूरा पढ्नुहोस् »

रसुवा बाढी पीडितका लागि सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा ६० लाख रूपैयाँ सहयोग

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले रसुवा बाढी पीडितका लागि ६० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले बाढी पीडितका लागि राहत तथा उद्धार कार्यका लागि आर्थिक सहयोग गरेको हो … पूरा पढ्नुहोस् »

रसुवा बाढी पीडितलाई प्रभु बैंकले दियो २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरुको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ … पूरा पढ्नुहोस् »

रसुवा बाढी पीडितका लागि एभरेष्ट बैंकले २ करोड ५१ लाख र कर्मचारीले गरे ६० लाख रुपैयाँ सहयोग

काठमाडौं । एभरेष्ट बैंकले हालै भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नगद र अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ । बैंकले … पूरा पढ्नुहोस् »

शव पहिचानका लागि मृतकका आफन्तको डीएनए नमूना संकलन सुरु

चितवन । रसुवाको भोटेकोसीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवमध्ये ३३५ वटा शवको व्यवस्थापन गरिएको छ । तीमध्ये १२९ वटा लिंग … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफको ५१ लाख सहयोग

काठमाण्डौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ … पूरा पढ्नुहोस् »

आइएमई ग्रुपद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड सहयोग हस्तान्तरण

काठमाण्डौं । आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ सहयोग हस्तान्तरण गरेको … पूरा पढ्नुहोस् »

रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार ५० पुग्यो, झण्डै ४ हजार अझै सम्पर्कविहीन

काठमाडौँ । गत बुधबारको विनाशकारी बाढी र पहिरोका कारण रसुवा तथा आसपासका जिल्लामा हालसम्म १ हजार ५० जनाको ज्यान गएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ … पूरा पढ्नुहोस् »

शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपद्वारा बाढी प्रभावितलाई १ करोड ५१ लाख सहयोग

काठमाण्डौं । शर्मा एण्ड कम्पनी र संजीवनी ग्रुपले बाढी प्रभावितका लागि १ करोड ५१ लाख रूपैयाँ सहयोग गरेका छन्। बाढी प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि उक्त रकम उपलब्ध गराइएको … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री विपद् कोषमा शंकर ग्रुपको ४ करोड सहयोग

काठमाण्डौं । प्राकृतिक विपद्‍बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रूपैयाँ सहयोग गरेको छ। शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ … पूरा पढ्नुहोस् »