रसुवागढी आयोजनाको पावर हाउसमा लेदो, उद्धार टोली फर्कियो

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा फसेकाहरूको उद्धार प्रभावित भएको छ । आयोजनाको पावर हाउसमा लोदो र पानी भारिएका कारण उद्धार गर्न नसकिएको हो … पूरा पढ्नुहोस् »

बाढीपीडितलाई कांग्रेस सांसदले एक महिनाको तलब दिने, उद्धार र राहत तीव्र पार्न माग

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले एक महिनाको तलब बाढीपीडितलाई सहयोगका निम्ति प्रदान गर्ने भएका छन् । सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकबाट यो निर्णय गरिएको प्रमुख सचेतक बासना थापाले … पूरा पढ्नुहोस् »

जाजु ग्रुप (एसियन थाइ फुड्स) ले करिब ६० लाख रुपैयाँ बराबरको सहयोग गर्ने

विराटनगर। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सर्वसाधारणका लागि जाजु ग्रुपले करिब ६० लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ । जाजु ग्रुपका अध्यक्ष तथा एसियन थाइ फुड्स … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ । सोमबार बिहान ११ बजे बस्ने बैठकको … पूरा पढ्नुहोस् »

कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान छ । दिउँसो भारी वर्षा हुँदा राति धेरै भारी वर्षाको … पूरा पढ्नुहोस् »

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ७८८ पुग्यो

काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ । रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा … पूरा पढ्नुहोस् »

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख … पूरा पढ्नुहोस् »

जावलाखेल समूह बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं । जावलाखेल समूह अफ इन्डस्ट्रिजले भीषण बाढी–पहिरोबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रूपैयाँ सहयोग हस्तान्तरण गरेको छ। नेपाल सरकारलाई सहयोग … पूरा पढ्नुहोस् »

हिमालयन लाइफका कर्मचारीद्वारा ८ लाख बराबरको राहत सामग्री सहयोग

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन्। विपद्बाट प्रभावित … पूरा पढ्नुहोस् »

श्री मनकामना साकोसद्वारा राहत कोषमा १ लाख ५१ हजार सहयोग

काभ्रे । बनेपा ५ घोकेचौरमा मुख्य कार्यालय रहेको श्री मनकामना बचत तथा ऋण सहकारी संस्थाले देशलाई दुःख परेका बेला सहयोगको हात अघि बढाएको छ । संस्थाले यही भदौं १० गते … पूरा पढ्नुहोस् »