भिरबाट कार खस्दा एक जनाको मृत्यु

काठमाडौं । दक्षिणकाली नगरपालिका ९ रानीमडाँडामा भिरबाट कार खस्दा एक जनाको ज्यान गएको छ । हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बीएबी ५२८१ नम्बरको कार दुर्घटनामा परेको हो। दक्षिणकाली नगरपालिका–८ रानीमडाँडा, केरावारी–सितचोक … पूरा पढ्नुहोस् »

कांग्रेस संसदीय दलको नेता निर्वाचनबाटै टुंगो लगाउने तयारी

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता निर्वाचनबाटै टुंगो लगाउने तयारी गरिएको छ । दलको नेताका निम्ति आकांक्षी धेरै भएकाले मिलाउन नसकिएको पार्टीका महामन्त्री प्रदीप पौडेलले बताए । संसदीय दलको … पूरा पढ्नुहोस् »

भाटभटेनीको भरतपुर शाखा पुनः सञ्चालन

नारायणगढ । जेनजी आन्दोलनका क्रममा पूर्ण क्षति भएको भाटभटेनी सुपरमार्केटको भरतपुर शाखा शुक्रबारदेखि सेवा पुनः सञ्चालनमा आएको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले ग्राहकको सेवाका लागि भाटभटेनी सञ्चालनमा ल्याइएको जानकारी … पूरा पढ्नुहोस् »

श्री एयरलाइन्सको आम्दानी ५.१० करोड,सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

काठमाडौं । श्री एयरलाइन्सले ६ महिनामा साढे २ अर्ब रुपैयाँ आम्दानी गरेका छन् । कम्पनीले चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ६ महिनामा २ अर्ब ५३ करोड ४० लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरको समर फुटबल क्याम्प सुरु

काठमाडौँ । नेपाल राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जन तथा गोलरक्षक विकेश कुथुद्वारा सञ्चालित ट्वेल्व फुटबल ट्रेनिङ सेन्टरले आज शनिबार देखि समर फुटबल क्याम्प २०२६ सुरु गरेको छ । … पूरा पढ्नुहोस् »

२४ घन्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाण्डौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइ सुरक्षित एवं गोपनीयता … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगार विभागका नायब सुब्बा घुससहित पक्राउ

काठमाण्डौं । वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंका नायब सुब्बा होमबहादुर मनाङी पक्राउ परेका छन्। विभागको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा ३८ वर्षीय मनाङीलाई शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोग … पूरा पढ्नुहोस् »

चौधरी ग्रुपले गोर्खामा हेरिटेज समिट होटल बनाउने

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले गोर्खालाई अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित प्रख्यात लक्जरी हेरिटेज ‘समिट होटल’ को बिहिबार शिलान्यास गरेको छ । ‘समिट होटल’बाट … पूरा पढ्नुहोस् »

क्यानले सार्वजनिक गर्‍यो एक दिवसीय क्रिकेटको खेलतालिका

काठमाण्डौं । नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक दिवसीय खेलको खेलतालिका सार्वजनिक भएको छ । नेपाल नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै खेलतालिका सार्वजनिक गरेको हो … पूरा पढ्नुहोस् »

नौ दिन आठ रातको जात्रा बिस्का आजदेखि सुरू

भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्त्व बोकेको प्रसिद्ध बिस्का जात्रा शुक्रबारदेखि सुरू हुँदैछ। साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्‍याई भैलखः(भैरवनाथको रथ) तानातान गरी जात्राको सुरूआत गरिन्छ। अब … पूरा पढ्नुहोस् »