केपी ओलीका बुबालाई श्रद्धाञ्जली दिँदै बालेनले भने- पिताजस्तो रक्षक कोही छैन

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा श्रद्धाञ्जली दिएका छन्। शुक्रबार साँझ सामाजिक सञ्जालमा लेख्दै बालेनले एमाले … पूरा पढ्नुहोस् »

‘बालेन सरकार’ बनाउन विधान संशोधन गर्दै रास्वपा

काठमाडौं । नयाँ बन्ने सरकारका लागि राष्ट्रिय स्वतन्त्र पार्टीमा आन्तरिक छलफल तीव्र हुँदै छ । वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ लाई भावी प्रधानमन्त्री घोषित गर्दै रास्वपा निर्वाचनमा होमिएको थियो । … पूरा पढ्नुहोस् »

चालक थकित र अपर्याप्त सडक सुरक्षा पूर्वाधारका कारण धादिङ बस दुर्घटना भएको कार्यदलको निष्कर्ष

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडामा भएको बस दुर्घटनाको सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष प्रतिवेदन पेस गरेको छ । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग … पूरा पढ्नुहोस् »

जुम्लाबाट हेलिकोप्टरमा उद्धार गरिएकी सुत्केरीको मृत्यु

जुम्लाबाट हेलिकोप्टरबाट उद्धार गरिएकी एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । तिला गाउँपालिका–३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार नेपाली सेनाको हेलिकोप्टरमार्फत … पूरा पढ्नुहोस् »

इनिशा विकको बलात्कारपछि हत्याको दोषीलाई कडा कारबाही गर्न नेपाल तरुण दलको माग

काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर–१ निवासी १६ वर्षीया किशोरी इनिशा विकमाथि बलात्कारपछि हत्या गरिएको जघन्य र अमानवीय घटनाप्रति नेपाल तरुण दल केन्द्रीय समितिले गम्भीर ध्यानाकर्षण जनाएको छ। एक निर्दोष किशोरीमाथि गरिएको … पूरा पढ्नुहोस् »

स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकियो

नुवाकोट । स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ । बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न … पूरा पढ्नुहोस् »

राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म बन्द हुनसक्छ– सरकार

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणालीमा जाँदा राहदानी वितरण सेवा एकदेखि तीन हप्तासम्म अवरुद्ध हुनसक्ने जनाएको छ । अहिलेको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण … पूरा पढ्नुहोस् »

हार्दिक आईभीएफको सेवामा चैत २४ सम्म विशेष सहुलियत, आईयूआई निःशुल्क

काठमाडौं । महिलाको सम्मान, शक्ति र सम्भावनालाई समर्पित गर्दै हार्दिक आईभीएफ एण्ड फर्टिलिटी सेन्टरले नारी दिवसको अवसरमा आफ्नो सेवामा विशेष सहुलियत घोषणा गरेको छ । २४ फागुनदेखि २४ चैतसम्मको अवधिका … पूरा पढ्नुहोस् »

यो निर्वाचन निकास कि विनाश ?

काठमाडौँ । फागुन २१ गतेको निर्वाचनले मुलुकलाई निकास दिन्छ भनेर विश्वास गर्नेहरूलाई पनि निराश बनाएको छ । चुनाव गराउने सरकारको वैधताको मुद्दा किनारा लाग्न नपाउँदै चुनावको परिणामले स्तब्ध गराएको छ … पूरा पढ्नुहोस् »

बालेन सरकारलाई शुभकामना ।

उदायौ चल अचलमातिम्रै छ भर अबनिस्वार्थ भावना बोकआशिर्वाद मिल्छ तब ।१ उर्लदो छ सगरझै बुझनिष्कपट छल हुनुनैरास्य नहोउ अब तजन मन हितले छुनु ।२ भावना बुझेर रणमाडुलफिर तिमी गरमाया केहो … पूरा पढ्नुहोस् »