भोलिदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

काठमाडौं । नेपाल आयल निगमले भोलि शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको … पूरा पढ्नुहोस् »

नेपालसँगको सम्बन्ध अद्वितीय र बहुआयामिक – भारत

काठमाडौं । भारतको विदेश मन्त्रालयले नेपालसँगको सम्बन्ध अद्धितीय र बहुआयामिक रहेको बताएको छ । बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले उक्त कुरा बताएका हुन् । … पूरा पढ्नुहोस् »

‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड’ मार्फत ८० उत्कृष्ट चालक सम्मानित

काठमाडौं । इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ कार्यक्रम आयोजना गर्दै क्याब र मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूको समर्पण, विश्वास र निरन्तर उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको छ … पूरा पढ्नुहोस् »

मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त

काठमाडौँ । बीएलसी ग्लोबल होल्डिङ्गस् प्रालिकी सह–अध्यक्ष मेघा चौधरी नेपालका लागि मोरोक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूतमा नियुक्त हुनुभएको छ । मोरोक्को अधिराज्यका परराष्ट्र मामिला, अफ्रिकन सहयोग तथा मोरोक्कन प्रवासी मन्त्री महामहिम … पूरा पढ्नुहोस् »

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गराउन प्रयासरत छौँ : मुख्यमन्त्री बानियाँ

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्वास्थ्य क्षेत्रको सुधार गरी नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको अनुभूति गराउन प्रदेश सरकार प्रयासरत रहेको बताएका छन् । मकवानपुरको बकैया गाउँपालिकास्थित बिपी स्मृति आधारभूत … पूरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी सहभागी हुने एनएक्सटी समिटमा पूर्वमेयर दाहालले सम्बोधन गर्ने

नयाँ दिल्ली । भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल भारतको नयाँ दिल्लीमा आयोजना हुने प्रतिष्ठित ‘एनएक्सटी समिट २०२६’ मा वक्ताका रूपमा सहभागी हुने भएकी छन्। भारतीय संसद्को राज्य सभाका सांसद कार्तिकेय … पूरा पढ्नुहोस् »

सातदोबाटोमा ‘जेन–जी’ शहीद स्मारक पार्क बन्दै

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ शहीदमध्ये ४२ जनाको शालिकसहित ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा ‘जेन–जी’ शहीद स्मारक पार्क निर्माण सुरु गरिएको … पूरा पढ्नुहोस् »

प्रदूषण आजबाट केही कम हुने

काठमाडौं । केही दिनदेखि बढेको वायु प्रदूषण आजबाट क्रमशः घट्दै जाने जल तथा मौसम विज्ञान विभागले बताएको छ । आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा … पूरा पढ्नुहोस् »

भोेलीदेखी काठमाडौंमा १०औं फर्मा एक्स्पो आयोजना गरिँदै

काठमाडौं । नेपाल औषधि उत्पादक संघले भोेलीदेखी काठमाडौंमा फर्मा एक्स्पो आयोजना गर्ने भएको छ । संघले काठमाडौंको भृकुटीमण्डपमा फागुन २८ देखि ३० गतेसम्म नेपाल फर्मा एक्स्पो २०८२ सञ्चालन गर्ने भएको … पूरा पढ्नुहोस् »

एलजी नेपालको निःशुल्क एसी सेवा शिविर हुने

काठमाडौं । एलजी इलेक्ट्रनिक्सले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा आगामी गर्मी मौसमलाई ध्यानमा राख्दै निःशुल्क एसी सेवा शिविर सञ्चालन गर्ने घोषणा गरेको छ । यस पहलमार्फत एलजीका ग्राहकले आफ्ना … पूरा पढ्नुहोस् »