यूएईमा मारिएका नेपालीको शव परिवारलाई हस्तान्तरण

काठमाडौं । इरानको आक्रमणमा परी युनाइटेड अरब इमिरेट्स (यूएई(मा मृत्यु भएका गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको शव परिवारलाई बुझाइएको छ । परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी … पूरा पढ्नुहोस् »

प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जनाको नाम संवैधानिक परिषद्‍मा सिफारिस

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले आगामी १८ चैतदेखि रिक्त हुने प्रधानन्यायाधीशको नियुक्तिका लागि नाम सिफारिस … पूरा पढ्नुहोस् »

सांसद महावीर पुन किताब बेच्न पोखरामा, एकैदिन ८ सय पुस्तक बिक्री

म्याग्दी । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनःचुनाव जितेलगत्तै किताब बिक्री गर्न पोखरा पुगेका छन् । स्वतन्त्र उम्मेदवार बनेर दोब्बर मतान्तरसहित जित हासिल गरेका पुनले सोमबार पोखराको पृथ्वीचोक, महेन्द्रपुललगायत ठाउँमा … पूरा पढ्नुहोस् »

कैलालीमा गोठमा मृत भेटिएकी महिलाको श्रीमानबाटै हत्या भएको पुष्टि

धनगढी । कैलालीको भजनी नगरपालिका–९ खुरुरियामा गोठमा मृत फेला परेकी महिलाको श्रीमानबाटै हत्या भएको खुलेको छ । गत मंगलबार होलीको दिन बिहान स्थानीय ५५ वर्षका प्रेमलाल चौधरीकी श्रीमती अन्दाजी ५० … पूरा पढ्नुहोस् »

आज बिहान साढे ८ बजेसम्मको समानुपातिक मतको आधारमा कुन दललाई कति सिट

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसके पनि समानुपातिकतर्फको मतगणना भने जारी छ । आज बिहान साढे ८ बजेसम्म १ करोड ३ लाख ४४ हजार ९५२ … पूरा पढ्नुहोस् »

जीवनशैलीका यी गल्तीहरूले बढाउन सक्छ स्तन क्यान्सरको जोखिम

डा.अरुण शाही‘क्यान्सर’ एक गम्भीर रोग हो । यदि समयमै पत्ता नलागेमा उपचार गर्न निकै गाह्रो हुन्छ । त्यसैले सुरुमै यसको पहिचान गर्नु अत्यन्त आवश्यक छ । आज विश्वभरि क्यान्सरबाट हुने … पूरा पढ्नुहोस् »

ट्रान्क्युलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा

नेपालको अग्रणी स्पा तथा वेलनेस सेन्टर ट्रान्क्युलिटी स्पाले लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय शहर भैरहवास्थित सिद्धार्थ भिलासामा आफ्नो सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । द सोल्टी काठमाडौं, र्‍याडिसन होटल, रोयल … पूरा पढ्नुहोस् »

ग्यालेक्सी एस २६ सिरिज अब नेपालमा

काठमाण्डौं । ग्यालेक्सी एआई अनुभवद्वारा सञ्चालित ग्यालेक्सी एस २६ सिरिज अहिलेसम्मकै सबैभन्दा सहज, स्मार्ट र अनुकूल हुने प्रविधिसहित तयार गरिएको छ। यो सिरिज मानिसहरूले आफ्नो फोनमा दैनिक गर्ने कामहरूलाई अझ … पूरा पढ्नुहोस् »

सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्की विजयी

सोलुखुम्बुमा नेपाली कांग्रेसका प्रकाशसिंह कार्की विजयी भएका छन्। उनी ३७५२ मतान्तरले विजयी भएका छन्। उनले १३१६६ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीका अशिम राईले ९४१४ मत … पूरा पढ्नुहोस् »

आजदेखि हिमालय एअरलाइन्सले दुबई उडान सेवा पुनः सञ्चालन गर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले दुबई गन्तव्यका लागि आफ्नो उडान सेवा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। यसअघि अस्थायी रूपमा निलम्बन गरिएको उडान सेवा पुनः नियमित रूपमा सञ्चालनमा ल्याउन लागिएको एयरलाइन्सले … पूरा पढ्नुहोस् »