नारी दिवसको शुभकामना

ईश्वर तिमिले अबश्रृष्टि बुझतनारीबिना रसिलोहुन्न जगत ।१ मुटु भन्दा पियारीआमानै नारीसन्तान भलाईमासधै पियारी ।२ सधैं भरी हुनु पर्छनारी बर्चस्वश्रृष्टिका उच्च बिधाज्ञान सर्वस्व ।३ दुख कष्ट मिलनमानारी सहन्ताअला‌ैकिक शक्ति छसधै महान्ता … पूरा पढ्नुहोस् »

रौतहट–२ मा कांग्रेसका आलम विजयी

काठमाडौं । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका फिरदोश आलम २९ हजार ५२८ मतसहित विजयी भए । दोस्रो स्थानमा रहेका नेकपाका किरणकुमार साहले १८ … पूरा पढ्नुहोस् »

झापा–५ मा बालेन साह विजयी, केपी ओली झन्डै ५० हजार मतान्तरले पराजित

काठमाण्डौ – प्रतिनिधिसभा सदस्य चुनावमा झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बालेन्द्र साह विजयी भएका छन् । केहीबेरअघि सकिएको मतगणनामा बालेन ४९ हजार ६१४ मतान्तरले विजयी … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको जाँचबुझ प्रतिवेदन सरकारलाई बुझाउने तयारी

काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले प्रतिवेदनलाई अन्तिम रूप दिएको छ । जाँचबुझ आयोगले प्रतिवेदनको रुजु गर्ने कार्य … पूरा पढ्नुहोस् »

दैलेख–२ मा एमालेका शर्मा विजयी

दैलेख । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दैलेख–२ मा नेकपा (एमाले)का उमेदवार लक्ष्मीप्रसाद पोखरेल विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार, पोखरेलले १३ हजार ८८९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी … पूरा पढ्नुहोस् »

अब देश र समाज सेवामा सक्रिय हुने व्यवसायी वीरेन्द्र बस्नेतको घोषणा

काठमाण्डौं । व्यवसायी तथा सामाजिक अभियन्ता वीरेन्द्र बहादुर बस्नेतले अबदेखि स्वतन्त्र नागरिकका रूपमा समाजसेवी अभियानमार्फत देश सेवामा सक्रिय रहने घोषणा गरेका छन् । बस्नेतले शुक्रबार एक वक्तव्य जारी गर्दै भदौ … पूरा पढ्नुहोस् »

४० क्षेत्रको मतपरिणाम घोषणा

काठमाडौँ । शनिबार बिहान पौने ११ बजेसम्म ४० क्षेत्रको मतपरिणाम घोषणा भएको छ । निर्वाचन आयोगका अनुसार रास्वपाले हालसम्म ३० क्षेत्रमा विजय हासिल गरेको छ भने अझै ८७ क्षेत्रमा अग्रता … पूरा पढ्नुहोस् »

बझाङमा एमालेका ऐन महर विजयी

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिममा बझाङबाट खाता खोलेको छ । बझाङमा एमालेका युवा नेता ऐनबहादुर महर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । उनले १८ हजार ५४३ मत ल्याएका छन् … पूरा पढ्नुहोस् »

मनाङमा खस्यो ४०.५७ प्रतिशत मत

मनाङ । मनाङमा ४० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलले दिएको जानकारी अनुसार ४०.५७ प्रतिशत मत खसेको प्रारम्भिक विवरण छ । सात हजार मतदाता रहेका छन् … पूरा पढ्नुहोस् »

मतदान कर्मचारीले घण्टीमा भोट मागेपछि

चितवन निर्वाचन क्षेत्र नम्बर ३, माडी नगरपालिकामा रहेको माडी माध्यमिक विद्यालयका एक कर्मचारीले मतदातासँग रास्वपामा भोट मागेपछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । इलाका प्रशासन कार्यालय माडीका कार्यालय सहयोगी बुद्धि सागर … पूरा पढ्नुहोस् »