संघाई परिवारको भिभो फोन बेच्ने कम्पनीले एकै वर्ष गर्‍यो २ अर्बको व्यापार

काठमाडौं । नेपालको पश्चिम र पूर्वी क्षेत्रमा भिभो ब्रान्डको स्मार्टफोन र पार्टपूर्जा बेच्ने सेलुसिटी इन्टरनेशनल प्रालिले एकै वर्ष २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ … पूरा पढ्नुहोस् »

कोटेश्वर भाटभटेनी सुपरमार्केट शनिबारबाट पुनः सञ्चालनमा

काठमाडौं । भदौ २४ गते आगजनी गरिएको कोटेश्वरस्थित भाटभटेनी शनिबारबाट खुल्ने भएको छ । शनिबार बिहानदेखि नै सेवाग्राहीलाई सेवा दिन तयार रहेको भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए । भदौ … पूरा पढ्नुहोस् »

प्रजातन्त्र दिवस मनाउन प्रधानमन्त्री कार्कीको अध्यक्षतामा मूल समारोह समिति गठन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि बढाउनुपर्ने बताएकी छन् । बिहीबार सिंहदरबारमा आयोजित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन कार्यक्रममा प्रधानमन्त्री कार्कीले ध्वंशमा नभई शान्तिमा … पूरा पढ्नुहोस् »

२२औँ वार्षिकोत्सवमा नेपाल टेलिकमको आकर्षक अफर

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो स्थापना भएको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको अवसरमा ग्राहकका लागि विशेष वार्षिकोत्सव अफर सार्वजनिक गरेको छ। टेलिकमका अनुसार उक्त अफर माघ २२ … पूरा पढ्नुहोस् »

आजको सुन प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार (माघ २२( मा सुनको मूल्य प्रतितोला नौ हजार ५०० रुपैयाँले घटेको हो । यससँगै आजको मूल्य … पूरा पढ्नुहोस् »

आज कस्तो रहला देशभरको मौसम

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको हिमाली भूभागमा साधरणतया बदल लागेको छ र पहाडी भूभागमा आंशिक बादल लागेको … पूरा पढ्नुहोस् »

४२ जेनजी सहिद परिवारलाई मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन्

काठमाडौँ । सहरी विकास मन्त्रालयले ४२ जेनजी सहिद परिवारका लागि मासिक २१ हजार ८०० को दरमा पेन्सन निकासा गरेको छ । भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मृत्यु भएका … पूरा पढ्नुहोस् »

भक्तपुर २ मा नेपाली कांग्रेसको प्रचार प्रसार गर्न १९ वटै वडामा सम्पर्क कार्यालय उद्घाटन

भक्तपुर । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर २ का उम्मेदवार कबिर राणाको प्रचार प्रसारका लागि सूर्यविनाकका १० र मध्यपुरका ९ गरी १९ वटै वडामा सम्पर्क कार्यालय उद्घाटन … पूरा पढ्नुहोस् »

डिजिटल भविष्यका लागि नेपाली युवा तयार गर्दै हुवावे

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको विकासमा हुवावेले पछिल्ला दुई दशकदेखि निरन्तर योगदान दिँदै आएको छ । नेपालका टेलिकम कम्पनीहरूसँग सहकार्य गर्दै टुजी, थ्रीजी हुँदै फोरजी सेवाको विस्तारमा महत्वपूर्ण भूमिका खेलेको … पूरा पढ्नुहोस् »

आज यी स्थानमा हिमपात र वर्षाको सम्भावना

काठमाण्डौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ। … पूरा पढ्नुहोस् »