लर्ड बुद्ध एजुकेसन फाउन्डेसनका १ सय ५० विद्यार्थी दीक्षित

काठमाण्डौं । लर्ड बुद्ध एजुकेसन फाउन्डेसन एलबिइएफका १ सय ५० जना विद्यार्थी दीक्षित भएका छन्। राजधानीमा आयोजित दीक्षान्त समारोहमा सन् २०२५ मा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण गरेका फाउन्डेसनका १ … पूरा पढ्नुहोस् »

यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा हानेको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी भ्रष्टाचार प्रकरणमा अनुसन्धान गर्दै कार्यालय प्रमुखसहित विभिन्न व्यक्तिका मोबाइल फोन र … पूरा पढ्नुहोस् »

नयाँ उदाएका शक्ति सोसल मिडियामा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भइरहेको छ : प्रचण्ड

काठमाडौं । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वर्षअघि बालेन र हर्क साम्पाङलाई लोकतान्त्रिक गणतन्त्रको बगैंचामा फुलेका दुई सुन्दर फूलको उपमा दिएका थिए । तीन वर्षपछि उनले … पूरा पढ्नुहोस् »

आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्छ – डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी चुनावमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन् । आफ्नै सम्पर्क कार्यालयमा पत्रकारहरूसँग भेटघाट गरेका कोइरालाले सामाजिक सञ्जालमा नयाँ पार्टीहरूको प्रचार … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ । टेरामक्स प्रविधि खरिदमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदैछ । विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र न्यायाधीश हेमन्त रावल र न्यायाधीश डिल्लीरत्न … पूरा पढ्नुहोस् »

आज र भोलि यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबार (आज( र बुधबार (भोलि( सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा मध्यम हिमपात,वर्षाको सम्भावना रहेको जानकारी दिएको … पूरा पढ्नुहोस् »

विनोद चौधरीको प्रचारप्रसारका लागि क्षेत्रीय कार्यालय उद्घाटन

नवलपरासी । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले आफ्नो चुनावी गतिविधिलाई तीव्र पारेको छ। नेपाली कांग्रेसले उक्त क्षेत्रमा विनोद चौधरीलाई उम्मेदवार … पूरा पढ्नुहोस् »

पियोर इनर्जीद्वारा ७९७ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

काठमाडौं । पियोर इनर्जी लिमिटेडले बाँकेका ३ वटा विद्यालयमा अध्ययनरत ७९७ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शुक्रबार सरस्वती पूजाको अवसरमा शैक्षिक सामग्री हस्तान्तरण गरेको … पूरा पढ्नुहोस् »

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको अनुरोध

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम कागजातसहित दाबी प्रविष्ट गर्न अनुरोध गरेको छ । बोर्डले जथाभावी रूपमा मापदण्ड विपरीत स्वास्थ्य बीमाबापत भुक्तानी दाबी गरेपछि स्वास्थ्य … पूरा पढ्नुहोस् »

यी हुन् थाइराइड क्यान्सरका लक्षणहरू

काठमाडौँ । पछिल्ला वर्षहरूमा विश्वभर थाइराइड क्यान्सरका रोगी बढ्दै गइरहेका छन् । धेरैजसो अवस्थामा यो रोगलाई नियन्त्रणमा राख्न सकिन्छ ।समयमै थाहा पाइयो क्यान्सर निको हुने सम्भावना पनि निकै धेरै हुन्छ … पूरा पढ्नुहोस् »