प्रहरी अस्पतालको मेडिकल सामग्री खरिद अनियमितता प्रतिवेदन गृहले पठायो अख्तियारमा

काठमाडौं । नेपाल प्रहरी अस्पतालले खरिद गरेको मेडिकल सामग्रीमा भएको अनियमितताबारेको आफ्नो छानबिन प्रतिवेदन गृह मन्त्रालयले अख्तियार दुरुपयोग अनुन्धान आयोगमा पठाएको छ । आर्थिक अनियमितताको आशंकामा मन्त्रालयले गएको पुस ९ … पूरा पढ्नुहोस् »

बुध्द एयरको यात्रु सेवा घट्दासमेत आम्दानी बढ्यो

काठमाडौं । आन्तरिक उडानको अग्रणी वायुसेवा कम्पनी बुध्द एयरको यात्रु सेवा संख्या घटे पनि आम्दानी भने बढ्दै गएको छ। बुध्दको कुल यात्रु सेवा हिस्सा सुगम गन्तव्यमा मात्रै हेर्दा ५८ र … पूरा पढ्नुहोस् »

काठमाडौं बिजनेश एक्स्पो माघ १४ देखि सुरु

काठमाडौं । काठमाडौं बिजनेश एक्स्पो माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) को आयोजनामा काठमाडौं महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रा.लि.को … पूरा पढ्नुहोस् »

आज विश्व कुष्ठरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै

काठमाडौं । आज जनवरी महिनाको अन्तिम आइतवार अर्थात् विश्व कुष्ठरोग दिवस । हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतवार यो दिवस मनाउने गरिन्छ । यस वर्षको नारा ‘कुष्ठरोग निको हुन्छ, वास्तविक … पूरा पढ्नुहोस् »

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको … पूरा पढ्नुहोस् »

काठमाडौँ क्षेत्र नं. १ मा पुस्तान्तरणको सङ्केत : प्रबल थापाको उदय

काठमाडौँ। देशको राजनीतिक नक्सामा सधैँ निर्णायक मानिँदै आएको काठमाडौँ निर्वाचन क्षेत्र नं. १ फेरि एक पटक बहसको केन्द्रमा छ। यस पटक बहसको कारण केवल चुनाव होइन, नेतृत्वको पुस्तान्तरणको हो । … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलाको तीन लाखमाथि

काठमाडौं । नेपाली बजारमा शुक्रबार (माघ ९) सुनको मूल्य तोलाको तीन लाख रुपैयाँ नाघेको छ । सुनको मूल्य एकैदिन तोलामा नौ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको … पूरा पढ्नुहोस् »

माघ शुक्ल पञ्चमी, श्रीपञ्चमी (वसन्तपञ्चमी) पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदै छ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या … पूरा पढ्नुहोस् »

जर्मन होम्स होटलको पहलमा भक्तपुरमा हाट बजार मेला हुँदै

काठमाडौं । गठ्ठाघरको जर्मन होम्स होटल र मध्यपुर थिमी नगरपालिकाबीच दीर्घकालीन व्यावसायिक सहकार्य गर्ने उद्देश्यका साथ हाट बजार मेला तथा परम्परागत वस्तु विनिमय कार्यक्रम आयोजना हुने भएको छ । जर्मन … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा केही कमी आएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला सुन दुई हजार ९०० रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी … पूरा पढ्नुहोस् »