चोरलाई चौतारो, साधुलाई शूली ! काँग्रेस–एमाले दृढतापूर्वक खडा हुनुपर्छ

काठमाडौँ । कुनै ठुलो दुर्घटना भएन भने फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन रोकिने सम्भावना देखिँदैन । तर, निर्वाचनको विश्वसनीयतामा भने प्रशस्त आशङ्का छ । धाँधली गर्ने, राज्य शक्तिको दुरुपयोग … पूरा पढ्नुहोस् »

युवा संघको अध्यक्षमा गुरुङ

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन भएका छन् । शुक्रबार काठमाडौंमा बसेको युवा संघ केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई अध्यक्षमा चयन गरेको … पूरा पढ्नुहोस् »

विनोद चौधरीले आफ्नो क्षेत्रका मतदातासँग मागे योजना र सुझाव, सार्वजनिक गरे अनलाइन फारम

नवलपरासी पश्चिम । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनका लागि जनताको सुझाव अनुसार संकल्पपत्र तयार पार्ने अभियान सुरु गरेका छन् । नेपाली … पूरा पढ्नुहोस् »

पोल्याण्डद्वारा मानार्थ वाणिज्यदूत जनरल लोकमान्य गोल्छालाई ‘अर्डर अफ मेरिट’ को अफिसर क्रस प्रदान

काठमाडौं । भारतका लागि पोल्याण्ड गणतन्त्रका कार्यवाहक राजदूत (Chargé d’Affaires a.i.) महामहिम डा पियोटर आन्तोनी श्विताल्स्कीले काठमाडौंस्थित हायात सेन्ट्रिक सोल्टीमोड होटलमा आयोजित एक औपचारिक समारोहका अवसरमा मानार्थ वाणिज्यदूत जनरल श्री … पूरा पढ्नुहोस् »

निजी क्षेत्र किन सधैँ उपेक्षित भएको छ ? : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माण कार्य तत्काल अगाडि बढाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । बिहीबार धादिङ उद्योग वाणिज्य सङ्घले आयोजना … पूरा पढ्नुहोस् »

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ । सरकारले नेपाल प्रहरीको रासन स्केल र राशन बापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो … पूरा पढ्नुहोस् »

आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा पूर्णतया बादल लागेको छ र बाँकी … पूरा पढ्नुहोस् »

समृद्धिको सपना बोकेका एक भरोसायोग्य सारथी : भक्तपुर २ का लागि कबिर राणा

भक्तपुर । भक्तपुरको माटो, संस्कृति र यहाँका जनताको सुख–दुःखसँग चार दशकदेखि अनवरत जोडिएको एउटा नाम हो– कबिर राणा । राजनीतिमा निष्ठा र पत्रकारितामा निर्भीक पहिचान बनाएका राणा यतिबेला भक्तपुर क्षेत्र … पूरा पढ्नुहोस् »

नेपाल बिल्डकनको ११औँ संस्करण माघ २२ देखि भृकुटीमण्डपमा आयोजना हुँदै

काठमाण्डौं । नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यले विगत एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल बिल्डकन’ को ११औँ संस्करण यही माघ २२ देखि २५ गतेसम्म काठमाडौंको … पूरा पढ्नुहोस् »

आज सातै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा … पूरा पढ्नुहोस् »