नेविसंघले खटायो १६५ निर्वाचन क्षेत्रमै चुनावी कमान्डर

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित निर्वाचन परिचालन समिति गठन गरेको छ । नेविसंघ केन्द्रीय कार्यालयका अनुसार संगठनको … पूरा पढ्नुहोस् »

प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा.रिजालद्वारा ‘अन्धकार पन्छाएरको भिडिओ सार्वजनिक

काठमाण्डौं । प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा. भोला रिजालद्वारा रचित देशभक्तिपूर्ण जागरण गीत ‘अन्धकार पन्छाएरको भिडिओ सार्वजनिक भएको छ । शनिबार साँझ गीत तथा भिडिओसँग सम्बन्धित सर्जकरकलाकार एवं सञ्चारकर्मीहरुको … पूरा पढ्नुहोस् »

भक्तपुर सुसेली मञ्चको १५औँ शृङ्खला सम्पन्न,सुसेली मञ्चका सहसचिव तथा गीतकार ढुङ्गेल सम्मानित

भक्तपुर । भक्तपुर सुसेली मञ्चको आयोजनामा १५औँ रचना वाचन शृङ्खला सम्पन्न भएको छ । शृङ्खलामा हास्यव्यङ्ग्य स्रष्टा एवम् सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष एवम् फित्कौली डटकमका सम्पादक नरनाथ लुईटेलले दुई वटा … पूरा पढ्नुहोस् »

भारतबाट एलपी ग्यास आपूर्तिमा असहजताहुँदा बजारमा अभाव

काठमाण्डौं । पछिल्लो एक सातादेखि भारतबाट मागअनुसार एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा आपूर्ति असहज भएको छ । जसले गर्दा उपभोक्ताले अभाव समेत झेल्नु परेको छ । सबैभन्दा धेरै … पूरा पढ्नुहोस् »

आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहेको छ। गण्डकी प्रदेश, कर्णाली … पूरा पढ्नुहोस् »

तराई,मधेश फास्ट ट्र्याकको काम र प्रगति

तराई,मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाको हाल समष्टिगत भौतिक प्रगति ४५.१६ र वित्तीय प्रगति ४५.३३ प्रतिशत रहेको छ । … पूरा पढ्नुहोस् »

आइक्यानको आठौँ दीक्षान्त समारोह सम्पन्न, १४१ जना चार्टर्ड एकाउन्टेन्ट दीक्षित

काठमाण्डौं । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को आठौँ दीक्षान्त समारोह शुक्रबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ । समारोहमा १४१ जना नव–चार्टर्ड एकाउन्टेन्ट दीक्षित भएका छन् । उक्त समारोहमा … पूरा पढ्नुहोस् »

सिम्रिक एयरले थप्यो एक नयाँ हेलिकप्टर

काठमाडौं । सिम्रिक एयर हेलिकोप्टरले एउटा एयरबसको एच१२५ (एएस३५) बीथ्रीइ हेलिकोप्टर थप गरेको छ। सिम्रिकले ९एन एओओ दर्ता नम्बरको उक्त हेलिकोप्टर सञ्चालनमा आएसँगै कम्पनीको उच्च हिमाली तथा दुर्गम भेगमा उडान … पूरा पढ्नुहोस् »

नर्भिकमा मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् सफल उपचार

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा मुटुको नसामा क्याल्सियम जमेर नसा अवरुद्ध भएका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् सफल उपचार गरिएको छ । कार्डियोलोजी विभाग प्रमुख डा यादव भट्ट नेतृत्वको … पूरा पढ्नुहोस् »

नेक्सजेन म्यानेजमेन्टले पायो ‘डबल बी’ रेटिङ

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले सर्वसाधारणमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढाउने तयारीस्वरूप केयर (एनपी ‘डबल बी’) इस्युअर रेटिङ प्राप्त गरेको छ । केयर रेटिङ नेपाल … पूरा पढ्नुहोस् »