एनसेल र भाटभटेनीको संयुक्त अफर

काठमाडौं । क्रिकेटप्रतिको उत्साहलाई ध्यानमा राख्दै एनसेल र भाटभटेनीले संयुक्त रूपमा विशेष अफर सार्वजनिक गरेका छन्। यस अफरमार्फत नेपालको आधिकारिक टी–२० पुरुष क्रिकेट विश्वकप २०२६ को मर्चेन्डाइज खरिद गर्दा उपभोक्ताले … पूरा पढ्नुहोस् »

आज तामाङ समुदायको सोनाम ल्होसार मनाइँदै

काठमाडौं । आज २८६२ औँ सोनाम ल्होसार पर्व मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन् । हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन यो पर्व … पूरा पढ्नुहोस् »

टिकट नपाएपछि पूर्वमन्त्री प्रदीप यादव एमालेमा प्रवेश

जसपा नेपालका समन्वय समिति सदस्य तथा पूर्वमन्त्री प्रदीप यादवले पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपा नेपालसँग पार्टी एकीकरण भएको १६ दिनमै यादवले जसपा छाडेर एमाले रोजेका … पूरा पढ्नुहोस् »

आर्थिक एजेण्डालाई प्राथमिकता दिएर घोषणापत्र बनाउन दलहरुलाई सीएनआईको आग्रह

काठमाडौं । नेपालका राजनीतिक दलहरुलाई आगामी प्रतिनिधिसभावको चुनावमा आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिन नेपाल उद्योग परिसंघ (सीएनआई) ले आग्रह गरेको छ । सीएनआईले आर्थिक एजेण्डालाई पहिलो प्राथमिकता दिएर घोषणापत्र बनाउन … पूरा पढ्नुहोस् »

सुनको मूल्य तोलामा २ लाख ७७ हजार ८०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा २ लाख ७७ हजार २०० रुपैयाँ … पूरा पढ्नुहोस् »

यी हुन् एमालेका उम्मेदवार को-कहाँ ?

काठमाडौँ । नेकपा एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको तय गरेको छ । आज बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो ।यी हुन् एमालेका उम्मेदवार को कहाँ ? सुदूरपश्चिम प्रदेश कैलाली१. … पूरा पढ्नुहोस् »

चन्द्रागिरी केबलकारमा स्थानीयलाई ५० प्रतिशत छुट

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका स्थानीयवासीले आजदेखि केबलकार चढ्दा ५० प्रतिशत छुट पाउन थालेका छन् । केबलकारको प्रवर्द्धक संस्था चन्द्रागिरि हिल्स लिमिटेडको गत पुस २३ गते सम्पन्न १६औँ साधारणसभाले माघ १ … पूरा पढ्नुहोस् »

भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’

चितवन । नौ वर्षअघि भरतपुर महानगरपालिकाको प्रमुखमा निर्वाचन लड्न आउँदै गर्दा रेनु दाहाललाई धेरैले ‘प्रचण्डकी छोरी’ भनेर चिने । नौ वर्ष भरतपुरको मुहार फेरेर बिदा हुँनै लाग्दा उनलाई भरतपुरवासीले मात्रै … पूरा पढ्नुहोस् »

कालो सूचीमा पर्न लागेको देशलाई कुशासनमा धकेल्ने कुचेष्टा – रावल

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले सरकारले सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उन्मुक्ति दिएकोमा आपत्ति जनाएका छन् । ‘अन्तरिम सरकारका … पूरा पढ्नुहोस् »

होटल संघ नेपाल (हान) को हीरक जयन्ती

काठमाडौं । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले हान स्थापना भएको ६० वर्ष पूरा भएको अवसरमा आयोजित हीरक जयन्ती तथा नेपाल सत्कार दिवसको समारोह केवल औपचारिक उत्सवमा सीमित … पूरा पढ्नुहोस् »