पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन प्रचारको क्रममा पार्टीको झण्डा जलाउनेलगायतका गतिविधिप्रति आपत्ति जनाउँदै तत्काल बन्द गर्नुपर्ने जनाएको छ । पार्टीका प्रवक्ता देवराज चालिसेले दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले एमालेको झण्डा … पूरा पढ्नुहोस् »

प्राध्यापक, शिक्षक तथा कर्मचारीहरु चुनाव प्रचारमा सहभागी नहुनू – आयोग

काठमाडौं । निर्वाचन आयोगले प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई उमेदवार वा राजनीतिक दलको प्रचारमा सहभागी नहुन सचेत गराएको छ । आयोगले प्रचारप्रसारमा संलग्न भएको गुनासो आएको भन्दै सचेत गराएको हो । … पूरा पढ्नुहोस् »

म सरकारमा हुँदा देश कुद्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशको विकास र समृद्धिको नेतृत्व एमालेले मात्रै गर्न सक्ने दाबी गरेका छन् । झापामा आयोजित कोसी प्रदेशस्तरीय ‘नेशनल भोलेन्टियर फोर्सको कमिटी … पूरा पढ्नुहोस् »

एकताका लागि तयार छौँ – कांग्रेस (बीपी)

डडेल्धुरा । नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेस डडेल्धुराले आइतबार विज्ञप्तिमार्फत् पार्टी एकताका लागि गरेको आह्वानको स्वागत गरेको छ । पार्टीले सातौं अधिवेशनपछि नेपाली कांग्रेस परित्याग गरि गएका पूर्वसभापति कर्णबहादुर मल्ल … पूरा पढ्नुहोस् »

कीर्तिपुरका पूर्वमेयर नेकपा प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरेका कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन र वडा नं. ६ का पूर्ववडाध्यक्ष नुच्छे महर्जन नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । आइतबार … पूरा पढ्नुहोस् »

रास्वपाले घण्टी बजाउँदै भोट माग्न नपाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अबदेखि आफ्नो चुनाव चिह्न घण्टी बजाउँदै भोट माग्न नपाउने भएको छ । आइतबार निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनका लागि प्रचारप्रसार गर्दा निर्वाचन चिह्नको भौतिक स्वरूप … पूरा पढ्नुहोस् »

सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न हुने वातावरण सुनिश्चित गर्नुपर्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचन निष्पक्ष रूपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । आइतबार पार्टी मुख्यालय सानेपामा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवराज चालिसेले निर्वाचनमा … पूरा पढ्नुहोस् »

मोरङमा विभिन्न पार्टीका नेता-कार्यकर्ता कांग्रेस प्रवेश

काठमाडौं । मोरङमा विभिन्न पार्टीका नेता(कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई नेपाली कांग्रेसका नेता तथा मोरङ ६ का उमेदवार डा. शेखर कोइरालाले पार्टीमा स्वागत गरे । विराटनगर १२ … पूरा पढ्नुहोस् »

चुनाव स्थगित गराउने प्रयास हुँदैछन् : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको अर्बौं रुपैयाँ खर्च भइसकेकाले अब निर्धारित समयमै निर्वाचन हुनुपर्ने बताएका छन् । चुनाव स्थगित गर्न अझै पनि विभिन्न प्रयासहरू भइरहेको दाबी … पूरा पढ्नुहोस् »

रास्वपा नुवाकोटका नेता थापाले छाडे पार्टी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन्। उनले शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत निर्णय सार्वजनिक गरेका हुन्। थापाले पार्टी विचार र सिद्धान्तबाट विचलित हुँदै … पूरा पढ्नुहोस् »