नकावधारीले सिंहदरबार जलाउन पाउन्न – गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब नकाव लगाएर कसैले पनि सिंहदरबार जलाउने नपाउने बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञासभालाई सम्बोधन गर्दै सभापति थापाले भदौ २३ जसरी … पूरा पढ्नुहोस् »

प्रत्येक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने बनाउनेछौं : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरेक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने‍ गरी देश निर्माण नै अबको भिजन भएको बताएका छन् । मधेश प्रदेशको जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन … पूरा पढ्नुहोस् »

कांग्रेसका भिजन- १० यस्ता छन्

काठमाडौं । नेपाली कांग्रेसले चुनावी घोषणापत्रको रुपमा भिजन- १० सार्वजनिक गरेको छ । जनकपुरमा चुनावी सभा गर्दै सभापति गगनकुमार थापाले सार्वजनिक गरेका हुन् । भिजन- १० मा कांग्रेस भएर बाँच्ने नेपालदेखि समुन्नतिमा … पूरा पढ्नुहोस् »

देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो – उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश दुखिरहेका बेला भइरहेको चुनावमा सम्हाल्नसक्ने शक्तिले जित्नुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले … पूरा पढ्नुहोस् »

भोट नदिए हुन्छ, काम दिनुस् – बालेन

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन साहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने … पूरा पढ्नुहोस् »

नेकपाका महासचिव ऋषि कट्टेल पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ परेका छन् । निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको हो । अहिलेसम्म … पूरा पढ्नुहोस् »

दीपकुमार उपाध्यायसहित १९ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासनको सिफारिस

काठमाडौँ । पार्टीको आधिकारिक निर्णयविरुद्ध छोरा आशिष शर्मालाई स्वतन्त्र उम्मेदवार बनाएको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले पार्टीका पूर्वकेन्द्रीय सदस्य दीपकुमार उपाध्यायलाई ५ वर्ष साधारण सदस्यसमेत नरहने गरी कारबाहीको सिफारिस गरेको छ … पूरा पढ्नुहोस् »

गत आम निर्वाचनमा रास्वपाबाट प्रत्यक्षतर्फको उम्मेदवार रहेकी भुर्तेलद्वारा पार्टी परित्याग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संस्थापक सदस्य तथा गत आम निर्वाचनकी प्रत्यक्षतर्फकी उम्मेदवार खेम कुमारी भुर्तेल (उर्मिला) साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी छिन् । उनले पार्टीको … पूरा पढ्नुहोस् »

कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित

काठमाडौं । नेपाली कांग्रेसको आसन्न निर्वाचनको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी … पूरा पढ्नुहोस् »

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् । हाल पार्टीको केन्द्रीय महिला वतथा समाजिक विकास विभागकी सदस्यसमेत रहेको उनले साधारण सदस्यसमेत … पूरा पढ्नुहोस् »