बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई अनुशासनको कारबाही गर्ने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार दिनेमाथि अनुशासनको कारबाही गर्ने तयारी गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय अनुशासन … पूरा पढ्नुहोस् »

कांग्रेस अनुशासन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज (फागुन ८) बस्दै छ । यस दिन दिउँसो १ बजे अनुशासन समितिको बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जनाएका छन् … पूरा पढ्नुहोस् »

राष्ट्रविरुद्धको महाअपराध छोप्न नयाँ शक्तिको मुखुण्डो लगाएका छन्, समयमै चिनौंः ओली

नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते भएको घटनालाई ‘राष्ट्रविरुद्धको महाअपराध’ भनेका छन्। बिहीबार एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भदौ २४ घटना … पूरा पढ्नुहोस् »

एमालेको घोषणापत्र,उच्च आर्थिक वृद्धिदरदेखि पूर्वाधार र ऊर्जा विस्तारसम्म

नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन–२०८२ लक्षित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै राजनीतिक स्थायित्व, राष्ट्रिय स्वाभिमान र तीव्र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पुनः दोहोर्‍याउँदै एमालेले … पूरा पढ्नुहोस् »

समुन्नत नेपालको ध्येय पूरा गर्ने कांग्रेसको प्रण

काठमाडौं । नेपाली कांग्रेसले संविधान कार्यान्वयन गर्दै समुन्नत नेपालको ध्येयलाई पूरा गर्ने प्रण गरेको छ । नेपाली कांग्रेस संघीय लोकतन्त्रको सीमाभित्र बहुलता र विवधताबीचको एकता, आम नेपालीको सच्चा राष्ट्रियता भन्ने … पूरा पढ्नुहोस् »

कांग्रेस फर्किए डा. प्रणय शमशेर राणा

काठमाण्डौं । डा. प्रणय शमशेर राणा नेपाली कांग्रेस फर्किएका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रमपछि पार्टी प्रवेश कार्यक्रम र घर फिर्ती कार्यक्रम भएको थियो। सभापति गगन थापाको प्रश्नोत्तर … पूरा पढ्नुहोस् »

एमालेका रामवीर मानन्धर कांग्रेस प्रवेश

काठमाण्डौं । एमालेका रामवीर मानन्धर कांग्रेस प्रवेश गरेका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रममा उनी कांग्रेस प्रवेश गरेका हुन्। सभापति गगन थापाको प्रश्नोत्तर कार्यक्रमपश्चात पार्टी प्रवेश कार्यक्रममा उनलाई … पूरा पढ्नुहोस् »

यस्तो छ रास्वपाको बाचापत्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘रूपान्तरणका लागि नीतिगत प्रस्थानका १०० आधार’ समेटेर आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेको छ। ‘थिति बसाल्ने सङ्कल्प’ नारासहित बिहीबार सर्खेतबाट सार्वजनिक गरिएको बाचापत्रमा शासकीय … पूरा पढ्नुहोस् »

प्रतिज्ञापत्रबारे कांग्रेस सभापति थापा खुला प्रश्नोत्तर कार्यक्रम गर्दै

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि सार्वजनिक गरेको प्रतिज्ञापत्रमा समेटिएका विषयमा आज (बिहीबार) खुला प्रश्नोत्तर कार्यक्रम राखेको छ । धनुषाको जनकपुरमा बुधबार सार्वजनिक भएको प्रतिज्ञापत्रबारे सभापति गगनकुमार थापाले … पूरा पढ्नुहोस् »

भक्तपुर निर्वाचनः विकासका एजेण्डा लिएर मतदाताको घरदैलोमा उम्मेदवार

भक्तपुर । मुलुक यही फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको पूर्ण तयारीमा छ । मतदानका अब केही दिनमात्र बाँकी रहँदा देशभर निर्वाचनको माहोल बनिरहेको छ । यही चुनावी मेसोमा भक्तपुर जिल्ला … पूरा पढ्नुहोस् »