माउन्टेन इनर्जी नेपालको नाफा २९ प्रतिशतले बढ्यो

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षमा उत्साहजनक वित्तीय प्रगति हासिल गरेको छ । कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा खुद नाफा … पूरा पढ्नुहोस् »

आधुनिक प्रविधिसँगै हाम्रो मौलिक कला, संस्कृति र परम्परालाई जोगाउनुपर्छ’ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । श्री उन्मत्तेश्वर महादेव मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आधुनिक प्रविधिको प्रयोगसँगै त्यसको सदुपयोग गर्नुपर्ने र प्रविधिको विकासका क्रममा आफ्नो मौलिक कला, संस्कृति तथा परम्परा … पूरा पढ्नुहोस् »

पञ्चकन्या माई हाइड्रोको वित्तीय छलाङ

काठमाडौं। पञ्चकन्या माई हाइड्रोपावरले गत आर्थिक वर्ष २०८२।८३ मा चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म ठूलो नोक्सानीमा रहेको कम्पनीले समीक्षा अवधिमा नाफामा … पूरा पढ्नुहोस् »

असोजमा ‘नेपाल फिनटेक एक्स्पो-२०२६’ आयोजना हुने

काठमाडौं । नेपालको फिनटेक क्षेत्रको विकास र डिजिटल रूपान्तरणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी असोजमा ‘नेपाल फिनटेक एक्स्पो २०२६’ को दोस्रो संस्करण आयोजना हुने भएको छ । फिनटेक क्षेत्रको छाता … पूरा पढ्नुहोस् »

आज विश्व आदिवासी दिवस

काठमाडौँ । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ … पूरा पढ्नुहोस् »

मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन

काठमाडौं । अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलर लियोनल मेस्सीका पिता तथा उनका लामो समयदेखिका प्रतिनिधि जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ। जर्जको शुक्रबार अर्जेन्टिनाको रोसारियोस्थित एक अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय … पूरा पढ्नुहोस् »

मुख्यमन्त्री बानियाँद्वारा तेक्वान्दो संघलाई खेल सामग्री हस्तान्तरण

काठमाडौँ । बागमती प्रदेश सरकारले नेपाल तेक्वान्दो संघ बागमती प्रदेशलाई अत्याधुनिक खेलकुद सामग्री तथा सेन्सर सिस्टम हस्तान्तरण गरेको छ । बागमती प्रदेशका माननीय मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा आयोजित एक … पूरा पढ्नुहोस् »

आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री बानियाँ

काठमाडौं । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न प्रदेश सरकार प्रतिबद्ध … पूरा पढ्नुहोस् »

हुलास फिनसर्भको वितरणयोग्य नाफा ७७ करोड रूपैयाँ, लाभांश क्षमता ९३ प्रतिशत

काठमाडौं । व्यवसायी शेखर गोल्छाको हुलास फिनसर्भ हायर पर्चेजले गत आर्थिक वर्षमा ३९ करोड ८७ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको … पूरा पढ्नुहोस् »

भाटभटेनी ‘अन्तर्राष्ट्रिय मोडल’मा २४ सै घण्टा सञ्चालनको तयारीमा,भक्तपुरबाट सुरु गर्ने

काठमाडौं । भाटभटेनी सुपर मार्केटले आफ्ना स्टोर्सहरुलाई अन्तर्राष्ट्रिय मोडलमा २४ सै घण्टा सञ्चालनको तयारी गरेको छ । पाइलट प्रोजेक्टका रुपमा भक्तपुरबाट सुरु गर्न लागिएको भाटभटेनीले जनाएको छ । भाटभटेनीका सञ्चालक … पूरा पढ्नुहोस् »