बजेटले परिसङ्घ आशावादी, औद्योगिकीकरण र लगानी विस्तारको आधार तयार भएको जिकिर

काठमाडौं । नेपाल उद्योग परिसङ्घ (सीएनआई) ले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटले अर्थतन्त्रलाई नयाँ दिशा दिने आधार तयार गरेको जनाएको छ। बजेटबारे सार्वजनिक गरेको औपचारिक धारणा मार्फत परिसङ्घले औद्योगिक … पूरा पढ्नुहोस् »

दराजद्धारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा : आकर्षक बचतका साथै भव्य उपहार जित्ने अवसर

काठमाडौं । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित ६.६ मिड इयर शपिङ फेस्टको घोषणा गरेको छ । यस अवसरमा दराजले आकर्षक डिल्स, विशेष ब्रान्ड अफरहरु, भुक्तानीमा छुट … पूरा पढ्नुहोस् »

इरान युद्ध रोक्न अमेरिकी तल्लो सदनद्वारा प्रस्ताव पारित

काठमाडौं । अमेरिकी तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टेटिभ्स’ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध थप सैन्य कारबाही गर्नबाट रोक्ने उद्देश्यले एउटा प्रस्ताव पारित गरेको छ । गत फेब्रुअरीदेखि जारी युद्धप्रति असन्तुष्टि जनाउँदै … पूरा पढ्नुहोस् »

युनिग्लोब कलेजले गर्‍यो विजय स्मारक माविलाई २ लाखभन्दा बढीको फर्निचर सहयोग

काठमाडौंको कमलादीस्थित युनिग्लोब कलेजले विजय स्मारक माध्यमिक विद्यालयलाई झन्डै २ लाख रुपैयाँभन्दा बढीको फर्निचर सहयोग गरेको छ । कलेजले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत पठनपाठनलाई थप सहज, आधुनिक र … पूरा पढ्नुहोस् »

डिशहोमको विश्वकप अफर २०२६ सार्वजनिक,सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क सुविधा

काठमाडौं । नेपालको एक मात्र डिटिएच टेलिभिजन तथा अग्रणी ईन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष सुविधा योजना सार्वजनिक गरेको छ … पूरा पढ्नुहोस् »

सनवेमा एआई र बिजनेस इन्टेलिजेन्स लक्षित नयाँ शैक्षिक कार्यक्रम शुरु

काठमाण्डौं । कृत्रिम बुद्धिमत्ता एआई र बिजनेस इन्टेलिजेन्स (बीआई) को प्रयोग तीव्र रूपमा बढिरहेका बेला सनवे कलेजले नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ । कलेजले एआई र बीआईसंगै डिजिटल प्रणालीमा … पूरा पढ्नुहोस् »

तेक्वान्दो खेलाडी वैभवी सापकोटाले सिक्किममा प्रतिस्पर्धा गर्ने

काठमाण्डौं । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने भएकी छिन् । भारतको सिक्किम राज्यको गान्तोकस्थित पाल्जोर रंगशालामा हुने सो प्रतियोगिता सिक्किम एमेच्योर … पूरा पढ्नुहोस् »

विश्वकपमा ४८ देशको सहभागिता

काठमाडौं । सन् १९३० बाट सुरु भएको फिफा विश्वकप फुटबलमा एसियाली देश जापान ६८ वर्षपछि पहिलोपटक छनोट भयो । सन् १९९८ को संस्करणदेखि विश्वकपमा सहभागी हुने टोलीको संख्या २४ बाट … पूरा पढ्नुहोस् »

फिन इलेक्ट्रो–टेक २०२६ जेष्ठ २२ गतेदेखि २५ गतेसम्म भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुँदै

काठमाण्डौं । नेपाल विद्युतीय व्यवसायी महासंघले नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकास, प्रविधि हस्तान्तरण, औद्योगिक प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्ने उद्देश्यका साथ ट्रान्सवेल्ड … पूरा पढ्नुहोस् »

हुम्ला–बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला–बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको सीमा विवाद तथा दोहोरो झडपबारे बुझ्न गृह मन्त्रालयद्वारा गठित जाँचबुझ समितिको टोली यहाँ पुगेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विमलराज कँडेल नेतृत्वको टोली आइतबार … पूरा पढ्नुहोस् »