एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक

काठमाण्डौं । नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औं एसियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार उनले पुरुष ७५ केजी तौल समूहमा … पूरा पढ्नुहोस् »

सिद्धार्थ राणाद्धारा ७ अर्ब लगानीमा रविभवनमा ५ तारे लक्जरी होटल बनाउँदै

काठमाडौं । काठमाडौंको रविभवनमा ७ अर्ब बढी लगानीमा पाँच तारे स्तरको होटल तथा रिसोर्ट बन्ने भएको छ । सिप्रभ्या होटल्स एन्ड रिसोर्ट प्रालिले रविभवनमा ७ अर्ब १२ करोड ४० लाख … पूरा पढ्नुहोस् »

उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले निरन्तर वर्षा भइरहेकाले बागमती प्रदेशका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् । मुख्यमन्त्री थापा मगरले सन्देश जारी गर्दै निरन्तर वर्षा भइरहेका … पूरा पढ्नुहोस् »

निप्पोन फर्मास्युटिकलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । मोरङको विराटनगरमा रहेको निप्पोन फर्मास्युटिकल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्कासनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको … पूरा पढ्नुहोस् »

सूर्यविनायक कांग्रेसको नगर सभापतिमा विशु राम थापा,मध्यपुर थिमि नगर सभापतिमा हरिदास प्रजापति

भक्तपुर । नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत सूर्यविनायक नगर समितिको सभापतिपदमा नेपाली कांग्रेसका विशु राम थापा अत्यधिक मतले निर्वाचित भएका छन् । बिहिबार भएको निर्वाचनमा थापा र अर्का प्रत्याशी सुमन … पूरा पढ्नुहोस् »

मुग्लिन नारायणगढ सडक खण्ड अनिश्चितकालका लागि बन्द

काठमाडौं । लगातारको वर्षाका कारण मुग्लिन(नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा निरन्तर पहिरो गइरहेको र … पूरा पढ्नुहोस् »

राजनीतिक विश्लेषक दाहाललाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई रिहा गर्न आदेश दिएको हो । दाहालकी … पूरा पढ्नुहोस् »

हप्ताको १६० बुलेटसम्म पुर्‍याउन परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल भइरहेको छ : मन्त्री साह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले खाना पकाउने ग्यासको समस्या सम्बोधनका लागि मन्त्रालयले तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको ढाँचा तयार बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा … पूरा पढ्नुहोस् »

काभ्रेका १२ पालिकामा कांग्रेस अधिवेशन सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये १२ तहमा नेपाली कांग्रेसको पालिका अधिवेशन सम्पन्न भएको छ । खानीखोला गाउँपालिकामा भने अधिवेशन हुन बाँकी छ । कांग्रेसका अनुसार बुधबार सम्पन्न अधिवेशनबाट बनेपा … पूरा पढ्नुहोस् »

कांग्रेस बुटवलमा भण्डारीको प्यानलै विजयी

बुटवल । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुटवल उपमहानगरपालिका नगर कार्यसमितिको निर्वाचनमा ज्योति भण्डारी सभापतिमा निर्वाचित भएका छन् । भण्डारीले जितबहादुर मल्ललाई पराजित गरेका हुन् । भण्डारीको प्यानलबाट उमेदवारी दिएका गणेश … पूरा पढ्नुहोस् »