कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । भारतमा दर्ता भएको कारले ठक्कर दिँदा आँबुखैरेनी गाउँपालिका–२ निवासी ६ वर्षीया सायना थापा र पाँच वर्षीय उलियम … पूरा पढ्नुहोस् »

नर्वेलाई हराउँदै फ्रान्स समूह विजेता

काठमाडौं । फ्रान्स समूह आइको विजेता बनेको छ । नर्वेलाई ४-१ ले हराउँदै फ्रान्स विजेता बनेको हो । फ्रान्सका लागि उसामन डेम्बेलेले ह्याट्रिक गरे । उनले खेलको छैटौँ, २० औँ … पूरा पढ्नुहोस् »

लामिछाने नेतृत्वमा यस्तो बन्यो रास्वपाको केन्द्रीय ‘कमान्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थापनाको चार वर्षमा प्रथम महाधिवेशन सम्पन्न गरेको छ । संस्थापक सभापति रवि लामिछानेलाई सर्वसम्मत नेतृत्व सुम्पदै रास्वपाको महाधिवेशनले ताजा ‘म्यान्डेट’ प्रदान गरेको हो । … पूरा पढ्नुहोस् »

रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छन् । गौतमले ७८९ मत पाउँदा प्रतिस्पर्धी डा. तोसिमा कार्कीले ५७२ मत पाएकी छन् ।

रास्वपा महामन्त्रीमा विपीन आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीमा विपीन आचार्य निर्वाचित भएका छन् । चितवनको भरतपुरमा शुक्रबार भएको पदाधिकारी निर्वाचनमा आचार्यले महामन्त्रीमा बाजी मारेका हुन् ।

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छिन् । शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित भएकी हुन् । … पूरा पढ्नुहोस् »

रास्वपा महिला उपसभापतिमा सोविता र तोसिमा भिड्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा पदाधिकारीहरुको निर्वाचन आज हुँदैछ । महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगले केहीबेर … पूरा पढ्नुहोस् »

समूह एफको शीर्षस्थानमा नेदरल्याण्ड्स

काठमाडौं । विश्वकपको समूह चरणको अन्तिम खेलमा ट्युनिसियालाई हराउँदै नेदरल्याण्ड्स समूह एफ को विजेता बनेको छ । नेदरल्याण्ड्सले ट्युनिसियालाई ३-१ ले पराजित गरेको हो । खेलको तेस्रो मिनेटमा ट्युनिसियाका एलिस … पूरा पढ्नुहोस् »

रास्वपाका निर्वाचित केन्द्रीय सदस्यको सूची सार्वजनिक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित केन्द्रीय सदस्यको सूची सार्वजनिक गरिएको छ । बिहीबार दिउँसो सम्पन्न मतदानको परिणाम निर्वाचन समितिले आज बिहान सार्वजनिक गरेको हो । रास्वपाको ९९ सदस्यीय … पूरा पढ्नुहोस् »

इक्वेडरसँग जर्मनी पराजित

काठमाडौं । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह इ को अन्तिम खेलमा इक्वेडरले जर्मनीलाई २–१ ले हराएको हो । यसअघि जर्मनीले पहिलो खेलमा क्युरासाओलाई ७–१ … पूरा पढ्नुहोस् »