राहदानी छपाइ ठेक्का प्रकरणमा १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर

काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणमा कारबाहीको माग राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । सोमबार अख्तियारले १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो … पूरा पढ्नुहोस् »

गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार उल्लंघनको उजुरी

काठमाडौं । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ । मानव अधिकार उल्लंघनको आरोपमा उजुरी दर्ता गरिएको हो । सोमबार गुरुङविरुद्ध संयुक्त रूपमा उजुरी दर्ता गराइएको … पूरा पढ्नुहोस् »

पूर्वमन्त्री एवम् कांग्रेस नेता राजेन्द्र खरेलको निधन

काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत खरेलको आइतबार राति पौने १० बजे … पूरा पढ्नुहोस् »

उरुग्वेविरूद्ध केपभर्डेको सानदार प्रदर्शन

काठमाडौं । विश्वकपको दोस्रो खेलमा दुईपटकको विश्वविजेता उरुग्वेविरूद्ध समूह चरणको दोस्रो खेलमा केपभर्डेले सानदार खेलेको छ । उरुग्वे १९३० र १९५० मा विश्वकप जितेको मुलुक हो । केपभर्डे भने विश्वकपमा … पूरा पढ्नुहोस् »

इरान र बेल्जियम गोलरहित बराबरीमा

काठमाडौं । विश्वकपमा इरान र बेल्जियमबीच समूह चरणको दोस्रो खेल बराबरीमा टुंगिएको छ । उनीहरूबीचको खेल गोलरहित बराबरीमा टुंगिएको हो । खेलको पहिलो हाफको २४ औँ मिनेटमा इरानका मेहेदी तोरबीले … पूरा पढ्नुहोस् »

स्पेनले गोलको खडेरी तोड्दा साउदी अरब स्तब्ध

काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा स्पेनले उत्कृष्ट पुनरागमन गरेको छ । पहिलो खेलमा केपभर्डेसँग गोलरहित बराबरीमा रोकिएको स्पेनले साउदी अरबको पोस्टमा गोल वर्षा गरेको छ । स्पेन सुरूदेखि … पूरा पढ्नुहोस् »

बालेनले राजा ल्याउँछन् भनेर राजावादीहरूले पनि घण्टीमा भोट दिएका छन् : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजा चाहिन्छ भन्नेहरुले पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट दिएको बताएका छन् । सोही कारण रास्वपा र वर्तमान सरकारलाई विशेष जिम्मेवारी भएको … पूरा पढ्नुहोस् »

गाडीमा एक्सिलेटरसँगै ब्रेक हुन्छ, रास्वपाले हेक्का गरोस् : ज्ञवाली

चितवन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा प्रयोग गर्न सुझाव दिएका छन् । आइतबरबाट चितवनमा सुरु … पूरा पढ्नुहोस् »

रास्वपा महाधिवेशनमा अरू पार्टीका को को पुगे चितवन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटन समारोहमा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन थापादेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म चितवन पुगेका छन् । आइतबार चितवनको भरतपुरमा सुरु … पूरा पढ्नुहोस् »

रास्वपालाई लडाउने कसैको तागत छैन, लडे आफ्नै खुट्टामा अल्झिएर लड्छ – सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई लडाउने शक्ति अबको युगमा आउन नसक्ने बताएका छन् । चितवनमा आइतबारबाट सुरु रास्वपाको प्रथम महाधिवेशनमा बोल्दै सभापति लामिछानेले विगतको भनाइ … पूरा पढ्नुहोस् »