आगो लगाउन सजिलो हुने भए पनि देश बनाउन चेतना, धैर्य र होसमा भएको शक्ति चाहिन्छ – सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन जित्ने प्रायोजनका निम्ति मात्र केही पात्र एक ठाउँमा उभिएको टिप्पणी गरेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा पार्टी कार्यकर्तासँगको भेटघाटका क्रममा … पूरा पढ्नुहोस् »

कांग्रेसको चुनावी घोषणापत्र सबैले अपनत्व लिने हिसाबले तयार पारिरहेको छ : प्रवक्ता चालिसे

काठमाडौं । नेपाली कांग्रेसले सबैले अपनत्व लिने गरी आफ्नो चुनावी घोषणापत्र बनाउने प्रतिबद्धता जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले यस्तो बताएका हुन् … पूरा पढ्नुहोस् »

ओलीद्धारा संसद् पुनर्स्थापना वा निर्वाचनसम्बन्धी फैसला अविलम्ब गर्न सर्वोच्च अदालतलाई आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनर्स्थापना वा निर्वाचनसम्बन्धी फैसला अविलम्ब गर्न सर्वोच्च अदालतलाई आग्रह गरेका छन् । एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधिसभा … पूरा पढ्नुहोस् »

गगन थापालाई देशको प्रधानमन्त्री बनाउने महाअभियानको सबैभन्दा दरिलो मियोको रूपमा म उभिनेछु

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उमेदवार सचिन तिमल्सेनाले रोजगारीको अवसर सिर्जना र युवालाई उद्यमशीलतामा नजोडेसम्म विदेश पलायन हुनबाट नरोकिने बताएका छन् । काठमाडौं निर्वाचन … पूरा पढ्नुहोस् »

बतासे अन्डाबाट चल्ला निस्कँदैन :  ओली

काठमडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा(का वरिष्ठ नेता बालेन्द्र साहलक्षित ‘बतासे अन्डाबाट चल्ला ननिस्कने टिप्पणी गरेका छन् । एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले … पूरा पढ्नुहोस् »

नेपाल-भारत स्टार्टअप साझेदारी कार्यक्रममा २४ नेपाली स्टार्टअप सहभागी

काठमाडौं । नेपाल-भारत स्टार्टअप साझेदारी कार्यक्रममा २४ जना नेपाली स्टार्टअप सहभागी भएका छन् । भारतको चेन्नईस्थित आइआइटी मद्रासमा सम्पन्न भएको नेपाल भारत स्टार्टअप पार्टनरसिप नेटवर्क कार्यक्रममा २४ जना नेपाली स्र्टाटअपले … पूरा पढ्नुहोस् »

बालेनको घरमा चोरी

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन साहको काठमाडौंस्थित घरमा चोरी भएको छ । बालेन र उनकी श्रीमती सविना काफ्ले चुनाव प्रचारका लागि काठमाडौंबाहिर रहेका बेला घरमा चोरी … पूरा पढ्नुहोस् »

साफ महिला च्याम्पियनसिपमा भारतसँग भिड्दै नेपाल

पोखरामा आजदेखि १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ। पोखरा रङ्गशालास्थित फुटबल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा बङ्गलादेश र भुटान अपराह्न १२ बजे भिड्दैछन्। यसैगरी घरेलु टोली नेपालले … पूरा पढ्नुहोस् »

चोरलाई चौतारो, साधुलाई शूली ! काँग्रेस–एमाले दृढतापूर्वक खडा हुनुपर्छ

काठमाडौँ । कुनै ठुलो दुर्घटना भएन भने फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन रोकिने सम्भावना देखिँदैन । तर, निर्वाचनको विश्वसनीयतामा भने प्रशस्त आशङ्का छ । धाँधली गर्ने, राज्य शक्तिको दुरुपयोग … पूरा पढ्नुहोस् »

‘जेनजी’ आन्दोलनका घटनाको जाँचबुझ अन्तिम चरणमा

काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनाको जाँचबुझ गर्न गठित आयोगको काम सकिने चरणमा पुगेको छ । गत भदौ २३ गते राज्य पक्षबाट र २४ … पूरा पढ्नुहोस् »