स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

काठमाडौं । अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी नेपाल फर्काइएको छ । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले उनीहरूलाई उद्धार गरी शुक्रबार नेपाल फर्काएको हो । म्यानमारमा सञ्चालिन … पूरा पढ्नुहोस् »

युवा संघको अध्यक्षमा गुरुङ

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय अध्यक्षमा महाराज गुरुङ चयन भएका छन् । शुक्रबार काठमाडौंमा बसेको युवा संघ केन्द्रीय युवा परिषद् प्रथम बैठकले उपाध्यक्ष महाराज गुरुङलाई अध्यक्षमा चयन गरेको … पूरा पढ्नुहोस् »

निवर्तमान सभापति देउवासँग संवादमा छु : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवासँग संवादमा रहेको बताएका छन् । शुक्रबार धनुषा–४ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले कांग्रेसमा अहिले नेताहरूबिच … पूरा पढ्नुहोस् »

आज शहीद दिवस, शहीदप्रति श्रद्धा अर्पण गरी मनाइँदै

काठमाडौं । देश र जनताका लागि विभिन्न कालखण्डमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरूको सम्मानमा आज देशभर शहीद दिवस मनाइँदैछ। इतिहासको विभिन्न कालखण्डमा देश र जनताका लागि अग्रगामी परिवर्तका लागि भएका … पूरा पढ्नुहोस् »

सहिदका सपना पूरा गर्न उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँ : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सहिदका सपना पूरा गर्ने र उनीहरुले देखाएको बाटोमा हिँड्ने प्रण गर्नुपर्ने उल्लेख गरेका छन् । सहिद दिवसका अवसरमा उनीहरूको अदम्य साहस, सङ्कल्प र … पूरा पढ्नुहोस् »

सहिदहरूको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरूको आकाङ्क्षा साकार पार्न मन, वचन र … पूरा पढ्नुहोस् »

आजको लोकतान्त्रिक अधिकारको बीउ शहीदहरुले रोपेका हुन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको लोकतान्त्रिक अधिकारको बीउ १९९७ सालका शहीदहरुले रोपेको बताएका छन् । शहीद दिवशका अवशरमा शुभकामना सन्देश दिंदै अध्यक्ष ओलीले निरङ्कुश र जहानियाँ … पूरा पढ्नुहोस् »

वायुसेवा निगम महाप्रबन्धक छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेपाल वायुसेवा निगम महाप्रबन्धक छनोट प्रक्रिया रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा महाप्रबन्धक छनोट गर्न नमिल्ने दाबी गर्दै सर्वोच्च अदालतमा चीरञ्जीवी उपाध्यायले … पूरा पढ्नुहोस् »

पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँ : ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले व्यावहारिक र पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको बताएका छन् … पूरा पढ्नुहोस् »

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि : उपसभापति शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले अघि सारेको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँँ सन्दर्भको प्रतिनिधि भएको बताएका छन् । काठमाडौँमा बिहीबार आयोजित पार्टीको भेलालाई सम्बोधन गर्दै उनले … पूरा पढ्नुहोस् »