लामिछानेबारेको अभियोग पत्र यथास्थितिमा राख्न आदेश

काठमाडौँ । रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्नेसम्बन्धी निवेदन यथास्थितिमा राख्न आदेश दिएको छ । जिल्ला सरकारी वकिल … पूरा पढ्नुहोस् »

कराँते खेलाडी एरिकालाई लन्डन दूतावासमा सम्मान

लन्डन । बेलायतमा रहेकी कराँतेकी स्टार खेलाडी एरिका गुरुङलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । बुधबार दिउँसो तमुधिं यूके पदाधिकारीका साथ दूतावास पुगेकी ऐतिहासिक पदक विजेता खेलाडी एरिकालाई कार्यवाहक … पूरा पढ्नुहोस् »

चुनावको मुखमा राष्ट्रपति र उपराष्ट्रपति विदेश भ्रमणमा जाने

काठमाडौँ । सरकार फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने तयारीमा रहेका बेला राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहाय यादव विदेश भ्रमणको तयारीमा लागेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति … पूरा पढ्नुहोस् »

राष्ट्रिय जनमोर्चाको घोषणापत्र सार्वजनिक

काठमाडौँ । राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीको एजेन्डासहितको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । बुधवार बुटवलमा आयोजित एक कार्यक्रमकाबिच राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका नेताहरूले प्रतिनिधिसभा निर्वाचन घोषणा पत्र २०८२ … पूरा पढ्नुहोस् »

कांग्रेसलाई बलियो बनाउने, हुर्काउने मधेशको जिम्मा हामी लिन्छौँ : सभापति थापा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं सर्लाही–४ का उम्मेदवार गगन थापाले आफूहरूलाई बनाएको मधेशलाई अब आफ्नो पार्टीले बनाउने बताएका छन् । सर्लाही ४ मा चुनावी सभालाई सम्बोधन गर्दै थापाले कांग्रेसलाई … पूरा पढ्नुहोस् »

निर्वाचन व्यवस्थित बनाउन कम्तीमा १२ समिति बनाउन कांग्रेसको निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गतेको निर्वाचनलाई व्यवस्थित बनाउन कम्तीमा १२ समिति बनाउन मातहतका पार्टी निकायलाई निर्देशन दिएको छ । निर्वाचन परिचालन समितिका संयोजक उपसभापति विश्वप्रकाश शर्माले बुधवार परिपत्र … पूरा पढ्नुहोस् »

६१ जिल्लामा निर्वाचन प्रहरी छानिए

काठमाडौँ । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा परिचालन गर्न ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार … पूरा पढ्नुहोस् »

राष्ट्रपति र प्रधानमन्त्रीबीच आधा घण्टा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेकी छन् । बुधबार बिहान १०ः३० बजे राष्ट्रपतिलाई भेट्न पुगेकी प्रधानमन्त्री कार्की ११ बजे त्यहाँबाट बाहिरिएकी हुन् । निर्वाचनसम्बन्धी विषयमा कुराकानी … पूरा पढ्नुहोस् »

महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त

काठमाडौं । भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड विमान दुर्घटनाग्रस्त भएको छ । बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा विमान रनवेबाट चिप्लिएर दुर्घटना भएको बताइएको छ … पूरा पढ्नुहोस् »

प्रदेश सभा निर्वाचनका उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश

सर्लाही । नेपाली कांग्रेसका सभापति एवम् सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई जिताउन भन्दै प्रदेश सभा सदस्यका उम्मेदवार र चार जना वडाध्यक्ष कांग्रेस प्रवेश गरेका छन् । प्रदेश … पूरा पढ्नुहोस् »