म उदार छु, पार्टी नफुटाउनुस् : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापा र विश्व प्रकाश शर्मालाई आफू उदार हुन तयार रहेको भन्दै पार्टी नफुटाउन दुई महामन्त्रीलाई आग्रह गरेका छन् । बुधबार सभापति … पूरा पढ्नुहोस् »

देउवा निवासमा कांग्रेसको त्रिपक्षीय वार्ता

काठमाडौं । नेपाली कांग्रेसको त्रिपक्षीय वार्ता टोली सभापति शेरबहादुर देउवा निवास महाराजगन्जमा प्रवेश गरेको छ । टोलीले वार्तामा भएका प्रगतिहरू सभापति देउवालाई ब्रिफिङ गर्ने बताएको छ । वार्तामा भएका समझदारीहरू … पूरा पढ्नुहोस् »

कांग्रेस विशेष महाधिवेशन, वार्ता चलिरहेकै बेला सुरु भयो मनोनयन दर्ता

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ । मंगलबार बन्दसत्र सकिएपछि सुरु भएको निर्वाचन प्रक्रिया आज बिहानसम्मका लागि स्थगित भएको थियो । बिहानदेखि फेरि निर्वाचन प्रक्रिया … पूरा पढ्नुहोस् »

बालेनले माघ ४ गते मेयर पदबाट राजीनामा दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आगामी माघ ४ गते पदबाट राजीनामा दिने भएका छन् । आगामी निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा रहेका मेयर साहले राजीनामा दिने तयारी गरेका … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनको स्वामित्व लिने मोटामोटी सहमति

काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद मिल्नेतर्फ उन्मुख भएको छ । आज दिनभरजसो भएको वार्तामा सहभागी एक नेताका अनुसार विशेष महाधिवेशनको स्वामित्व लिन मोटामोटी सहमति भएको हो । महाधिवेशनमा पेस भएका … पूरा पढ्नुहोस् »

कांग्रेसको विधान संशोधन प्रस्ताव पारितः प्रधानमन्त्री दुई र सांसद चार कार्यकाल मात्र हुन पाउने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनले विधान संशोधन प्रस्ताव पारित गरेको छ । पारित नयाँ विधानले पार्टी सदस्यता, नेतृत्व चयन प्रक्रिया र राजकीय पदहरूको कार्यकालका सम्बन्धमा आवश्यक व्यवस्था गरेको छ … पूरा पढ्नुहोस् »

टी–२० विश्वकपअघि नेपालले श्रीलंका र भारतमा तयारी गर्ने

काठमाडौं । आगामी महिनादेखि सुरु हुने आईसीसी टी–२० विश्वकपअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले श्रीलंका र भारतमा तयारी तथा अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार दुई … पूरा पढ्नुहोस् »

मनोनयन दर्ताबाहेक बाँकी तालिका भोलिका लागि सारियो

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका निम्ति उमेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधबार (पुस ३०)का लागि सारिएको छ । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिका संयोजक वरिष्ठ … पूरा पढ्नुहोस् »

भागबन्डाका लागि वार्ता गरेका होइनौं : विशेष महाधिवेशन पक्षधर

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरले आफूहरू भागबन्डाका लागि वार्ता समिति बनाएर अघि नबढेको स्पष्टीकरण दिएको छ । महाधिवेशन प्रचार प्रसार उपसमिति संयोजक सुवास पोखरेलले नेताहरूले संस्थापन पक्षसँग वार्ता … पूरा पढ्नुहोस् »

विशेष महाधिवेशनमा मध्यान्ह १२ बजे निर्वाचन कार्यक्रम सार्वजनिक गरिने

काठमाडौं । भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा मंगलबार (आज) मध्यान्ह १२ बजे निर्वाचन कार्यक्रम सार्वजनिक हुँदैछ । पार्टीको निर्वाचन समितिका प्रमुख सीताराम केसीले केहीबेरमै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने … पूरा पढ्नुहोस् »