बासुदेव पार्टी छाडेको दुई दिनमै फेरि एमालेमै

बुटवल । अहिले सामाजिक सञ्जालहरूमा रुपन्देहीका एमाले नेता बासुदेव घिमिरे चर्चित छन् । पार्टीको महाधिवेशनमा पराजित भएका घिमिरेले पार्टी छाडेको घोषणा गरे । मंगलबारबाटै पार्टीप्रतिको असन्तुष्टिले एमाले छोडेको भन्दै उनले … पूरा पढ्नुहोस् »

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बीपी स्मृति भवन सानेपामा बस्नेछ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित … पूरा पढ्नुहोस् »

सामग्री ढुवानीका लागि आवेदन दिन निर्वाचन आयोगको आग्रह

काठमाण्डौं । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकोप्टर, … पूरा पढ्नुहोस् »

एनभीए भलिबल च्याम्पियनसिपको सेमिफाइनलका खेलहरू आज

काठमाडौं । नवौं एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष र महिला दुवैतर्फ सेमिफाइनलका खेलहरू आज हुँदैछन् । महिलातर्फ पहिलो सेमिफाइनलमा समूह ए को विजेता न्यु डायमन्ड र समूह बी को उपविजेता … पूरा पढ्नुहोस् »

पूर्वगृहमन्त्री लेखकको स्थान हद फुकुवा

काठमाडौँ । भाद्र २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। आयोगको सचिवालयले एक सूचना जारी गर्दै लेखकको … पूरा पढ्नुहोस् »

गगन-विश्वले गरे कांग्रेस नियमित महाधिवेशन स्थगन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित भएको बताएका छन् । बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले विकल्प विशेष महाधिवेशन … पूरा पढ्नुहोस् »

लामिछानेलाई ६० लाख धरौटी गर्ने काठमाडौं जिल्ला अदालतको आदेश उच्चबाट सदर

काठमाडौं । उच्च अदालत पाटनले स्वर्णलक्ष्मी सहकारी ठगी तथा संगठित अपराधमा रवि लामिछानेलाई ६० लाख धरौटी हुने काठमाडौं जिल्ला अदालतको आदेश सदर गरेको छ । बिहीबार उच्च अदालतका न्यायाधीशहरू खडानन्द … पूरा पढ्नुहोस् »

रविसँगै सहकारी ठगीमा जोडिएका पूर्वडीआईजी जोशी किन थुनामै ?

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थुनामुक्तलगत्तै राजनीतिमा सक्रिय छन् । बुटवलको सुप्रिम सहकारी तथा विभिन्न पाँचवटा सहकारीको रकम अपचलन गरेको आरोप खेपिरहेका लामिछाने गत वर्षदेखि पुर्पक्षका लागि … पूरा पढ्नुहोस् »

कतारले राष्ट्रिय दिवसका अवसरमा १३ नेपाली कैदीलाई आममाफी

काठमाडौं । कतारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा १३ नेपाली कैदीलाई आममाफी दिएको छ । कतारले आममाफी दिएपछि नेपाल सरकारले हार्दिक आभार व्यक्त गरेको छ । परराष्ट्र … पूरा पढ्नुहोस् »

मेलमिलापको सान्दर्भिकता झन् बढ्यो

नेपालको राष्ट्रियता गम्भीर सङ्कटमा परेको महसुस गरी भारतको निर्वाशन जीवन परित्याग गर्दै युग पुरुष बिपी कोइराला राष्ट्रिय मेलमिलापको नारा दिएर नेपाल फर्केको पाँच दशक बितेको छ । वि.सं. २०३३ साल … पूरा पढ्नुहोस् »