भिसा लिडरसिप कन्क्लेभमा माछापुच्छ्रे बैंक सम्मानित
काठमाडौं । भिसा लिडरसिप कन्क्लेभमा माछापुच्छ्रे बैंक लिमिटेडले ‘एक्सिलेन्स इन पीओएस एक्वायरिङ बिजनेस–एसोसिएट क्लाइन्ट’ अवार्ड प्राप्त गरेको छ । पीओएसमार्फत भुक्तानी कारोबारअन्तर्गत उत्कृष्ट कार्यसम्पादन र योगदानको कदरस्वरूप बैंकलाई उक्त अवार्ड … पूरा पढ्नुहोस् »

















