गाडीमा एक्सिलेटरसँगै ब्रेक हुन्छ, रास्वपाले हेक्का गरोस् : ज्ञवाली

चितवन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतलाई राष्ट्र निर्माण र लोकतन्त्रको संस्थागत सुदृढीकरणमा प्रयोग गर्न सुझाव दिएका छन् । आइतबरबाट चितवनमा सुरु … पूरा पढ्नुहोस् »

रास्वपा महाधिवेशनमा अरू पार्टीका को को पुगे चितवन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटन समारोहमा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन थापादेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म चितवन पुगेका छन् । आइतबार चितवनको भरतपुरमा सुरु … पूरा पढ्नुहोस् »

आइएमईको सांगीतिक एम्बेसेडरमा प्रकाश सपुत नियुक्त

काठमाडौं । आइएमई लिमिटेडले चर्चित गायक तथा अभिनेता प्रकाश सपुतलाई सांगीतिक दूत (म्युजिकल एम्बेसेडर) नियुक्त गरेको छ । एक कार्यक्रममा आइएमईले सपुतलाई सांगीतिक दूतका रूपमा सार्वजनिक गरेको हो । ग्राहकसँगको … पूरा पढ्नुहोस् »

रास्वपालाई लडाउने कसैको तागत छैन, लडे आफ्नै खुट्टामा अल्झिएर लड्छ – सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई लडाउने शक्ति अबको युगमा आउन नसक्ने बताएका छन् । चितवनमा आइतबारबाट सुरु रास्वपाको प्रथम महाधिवेशनमा बोल्दै सभापति लामिछानेले विगतको भनाइ … पूरा पढ्नुहोस् »

वर्तमान सरकार ‘लोकल’ गाडी नभएर ‘एक्सप्रेस’ हो : प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै वर्तमान सरकार ‘लोकल’ नभएर ‘एक्सप्रेस’ गाडी भएको बताएका छन् । पार्टीका वरिष्ठ नेता समेत रहेका साहले ‘नबोलौँ … पूरा पढ्नुहोस् »

हरेक पटक दम्भले जनमत दुर्घटनामा पर्‍यो, यसपटक त्यस्तो नहोस् – सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले हरेक पटकको जनमत दम्भले दुर्घटनामा परेको बताएका छन् । आइतबार रास्वपाको प्रथम महाधिवेशनमा बोल्दै थापाले यस्तो बताएका हुन् । उनले रास्वपाले यसपटक पाएको … पूरा पढ्नुहोस् »

शिवम् सिमेन्टले ९ महिनामा कमायो ६२ करोड रुपैयाँ खुद नाफा

काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ६२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ६१ करोड ९० लाख रुपैयाँ खुद … पूरा पढ्नुहोस् »

हाँस्यकलाकार खेम शर्माको निधन

काठमाडौं । हाँस्यकलाकार खेम शर्माको निधन भएको छ । आज बिहान उपचारका क्रममा अस्पतालमा उनको निधन भएको हो । उनी अमेरिकामा बस्दै आएका थिए । चलचित्र विकास बोर्डले उनको निधनबारे … पूरा पढ्नुहोस् »

रास्वपा महाधिवेशनमा सहभागी हुन चितवनतर्फ लागे सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटनसत्रमा उपस्थित हुन चितवनतर्फ लागेका छन् । आइतबार बिहान उनी चितवन जान त्रिभुवन विमानस्थल पुगेका … पूरा पढ्नुहोस् »

ट्युनिसियाको पोस्टमा जापानद्धारा गोल वर्षा

काठमाडौं । ट्युनिसियाको पोस्टमा जापानले गोल वर्षा गरेको छ । समूह चरणको दोस्रो खेलमा जापान ४-० को फराकिलो अन्तरले विजयी भएको हो । जापानका लागि आएसी वेदाले दुई र जुन्यो … पूरा पढ्नुहोस् »