‘मिस नेपाल’ मा ७८ सुन्दरीले दिए अडिसन, पाँचजना जज घोषणा

काठमाडौं । मिस नेपाल २०२६ का सबै अडिसन टुंगिएको छ । मंगलबार ललितपुरस्थित द प्लाजामा काठमाडौं अडिसन आयोजना गरिएको थियो जहाँ ६० जनाले सहभागिता जनाए । त्यसअघि नेपालगञ्ज, पोखरा, विर्तामोड, … पूरा पढ्नुहोस् »

जबर्जस्ती धर्म परिवर्तनको कुरा उठाउँदा बलात्कार र ज्यान मार्ने धम्की आयो : ओली

काठमाण्डौं । राप्रपाकी सांसद खुश्बु ओलीले अन्धाधुन्ध धर्म परिवर्तनको विरोध गर्दा आफूमाथि बलात्कार र ज्यान मार्ने धम्की आएको बताएकी छिन् । प्रतिनिधिसभाको बैठकमा उनले ९० प्रतिशत सनातनी बस्ने देशमा उनीहरूको … पूरा पढ्नुहोस् »

सीजी मोटोकर्पकोे ई-भिटारा अझ सुलभ, चार भेरियन्टको मूल्यमा १ लाख रुपैयाँ कटौती

काठमाडौँ । नेपालमा सुजुकी अटोमोबाइल्सको अधिकृत वितरक सीजी मोटोकर्प प्रालिले सुजुकी ई–भिटाराको सबै भेरियन्टको मूल्य घटाएको छ। कम्पनीले चारवटा भेरियन्टमा १ लाख रुपैयाँ मूल्य कटौतीको घोषणा गरेको हो। सरकारले ब्याट्री … पूरा पढ्नुहोस् »

निफ्राको अध्यक्षमा ग्लोबल आइएमईका सीईओ रेग्मी नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको बुधबार बिहान बसेको १८५औँ सञ्चालक समितिको बैठकले रेग्मीलाई अध्यक्ष पदमा नियुक्त गर्ने … पूरा पढ्नुहोस् »

सामसङ नेपालद्वारा विश्वकप सिजनलाई लक्षित विशेष टिभी अफर सार्वजनिक

काठमाडौं । सामसङ नेपालले विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना टीभी लाइनअपमा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो अफर २०२६ जुलाई १९ सम्म लागु रहनेछ। अफरअन्तर्गत छनोट गरिएका सामसङ … पूरा पढ्नुहोस् »

संसदीय छानबिनको औचित्यमाथि प्रश्न, अर्थमन्त्रीको कानुनी प्रतिरक्षा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदीय समितिमा विस्तृत स्पष्टीकरण दिएका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गत अर्थसमितिमा बजेटमा करका दर हेरफेरका विषय देखिएको विवादको स्पष्टिकरण दिएका हुन् । आगामी आर्थिक … पूरा पढ्नुहोस् »

गृह मन्त्रालयलाई सर्वोच्चको अन्तरिम आदेश– एसईईमा जफत गरिएका मोबाइल र डाटा नष्ट नगर्नू

काठमाडौं । सर्वोच्च अदालतले एसईई दिने विद्यार्थीबाट जफत गरिएका मोबाइल र डाटाहरू नष्ट गर्ने कार्य रोक्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सिरहालाई अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश … पूरा पढ्नुहोस् »

रास्वपा सांसदका ओठमा सत्ताको टेप टालिएको छ, सत्य बोल्न सकेनन् : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले रास्वपा सांसदका ओठमा सत्ताको टेपले टालिएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै आङ्देम्बेले उक्त भनाइ राखेका हुन् । … पूरा पढ्नुहोस् »

रास्वपामा वडा तहदेखि प्रदेशसम्मै ‘विवादै विवाद’

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पालिका–जिल्ला तहकै अधिवेशनमा गुटगट प्रतिस्पर्धाले माहौल लिएसँगै विवाद पैदा भएका छन् । विवादकै कारण केन्द्रबाटै चुनावी प्रक्रिया स्थगित भइरहेका छन् । विवादबीच वाग्मती … पूरा पढ्नुहोस् »

हट्यो सदनको अवरोध, बजेटमाथि छलफल सुरु

काठमाडौं । आर्थिक वर्ष २०८३।०८४ को बजेटमाथि छलफल सुरु भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु भएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले … पूरा पढ्नुहोस् »