टनेलभित्र गएर उद्धार गरिएको थियो चिनियाँ नागरिक

काठमाडौं । नेपाली सेनाको उद्धार टोलीले अपर त्रिशूली १ को सुरुङबाट एकजना चिनियाँ नागरिकको जीवित उद्धार गरेको छ । ११औँ दिनमा नेपाली सेनासहितको प्राविधिक टोलीले उद्धार गरेको हो । नेपाली … पूरा पढ्नुहोस् »

महन्थ ठाकुरको मुटुको पेसमेकर फेरियो, स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संरक्षक एवम् राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरको मुटुको पेसमेकर सफलतापूर्वक प्रतिस्थापन गरिएको छ। काठमाडौँस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उनको पेसमेकर प्रतिस्थापन गरिएको … पूरा पढ्नुहोस् »

अध्यक्ष सिफारिस प्रक्रिया रद्द गरेपछि अन्योलमा राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौँ । माध्यमिक शिक्षाको परीक्षा सञ्चालन तथा व्यवस्थापनको मुख्य जिम्मेवारी पाएको राष्ट्रिय परीक्षा बोर्ड विगत नौ महिनादेखि नेतृत्वविहीन बनेको छ । तत्कालीन अध्यक्ष महाश्रम शर्माको कार्यकाल गत पुस १२ गते … पूरा पढ्नुहोस् »

भाद्र कृष्ण नवमीः श्रीकृष्ण रथयात्रा तथा शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा लाग्नेको संहार गरी सज्जनको रक्षा गर्न भगवान् श्रीकृष्णले जन्म लिनुभएको भन्ने जनविश्वाससहित … पूरा पढ्नुहोस् »

दार्चुलामा पहिरो : सीडीओ भन्छन्– नदीको बहाव सामान्य छ

काठमाडौं । दार्चुलामा पहिरोपश्चात् हाल जोखिम घटेको देखिएको छ । अपिहिमाल गाउँपालिका–१, भट्टारस्थित आधा थुनिएको चौलानी नदीको बहाव शनिबार भदौ २० सामान्य देखिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वर्तराज पौडेलले … पूरा पढ्नुहोस् »

रसुवा भोटेकोसी बाढीमा मृतकको संख्या १,३४४ पुग्यो

काठमाडौं । रसुवा भोटेकोसी बाढीमा परी हालसम्म एक हजार ३४४ जनाको मृत्यु भएको पुष्टि भएको छ । नेपाल प्रहरीका अनुसार, भदौ २० गते बिहान ५ बजेसम्म बाढी र पहिरोका कारण … पूरा पढ्नुहोस् »

४३ हलमा ‘गौँथली’ले मनायो प्रदर्शनको ५१औँ दिन

काठमाडौं । चलचित्र ‘गौंथली’ले प्रदर्शनको ५१औँ दिन मनाएको छ । ‘गौंथली’ले ४३ हलमा प्रदर्शनको ५१औँ दिन मनाएको हो । ‘गौँथली’ यो वर्षको हालसम्मको सर्वाधिक धेरै कमाउने चलचित्र बनेको छ । … पूरा पढ्नुहोस् »

कङ्गाल करोडपति’को शुभ मुहूर्त सम्पन्न बाढी पहिरो पीडितलाई ५१ हजार सहयोगको घोषणा

काठमाडौँ । राजु श्रेष्ठको निर्देशनमा निर्माण हुने नेपाली चलचित्र ‘कङ्गाल करोडपति’को शुक्रवार काठमाडौँको कमलादीस्थित गणेश स्थान मन्दिरमा शुभ मुहूर्त गरिएको छ। प्रवीण आचार्यको प्रस्तुतिमा निर्माण हुने चलचित्रमा मुकुन भुसाल, मन्जिल … पूरा पढ्नुहोस् »

सामुदायिक साकोसद्धारा ५ लाख ५ हजार रुपैयाँ योगदान

काभ्रे । पनौतीमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५ हजार रुपैंयाँ सहयोग गरेको छ । संस्थाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको … पूरा पढ्नुहोस् »

सोल्टी होटलद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं। देशका विभिन्न भू–भागमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति भइरहेका बेला पाँचतारे होटल सोल्टीले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ … पूरा पढ्नुहोस् »