सिटिजन्स बैंकमा अनुभवी तथा व्यावसायिक सञ्चालक समिति, सुशासनको प्रतिवद्धता

काठमाडौं । वि.सं. २०६४ साल वैशाख ७ गते देखि मुलुकको २० औं वाणिज्य बैंकको रुपमा सञ्चालनमा आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हालै ८ औं विशेष साधारणसभा सम्पन्न गरिसकेको छ । … पूरा पढ्नुहोस् »

रास्वपा महाधिवेशनमा आज मतदान हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत बुधबार मतदान हुँदैछ। सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्। सभापतिमा उनको बाहेक उम्मेदवारी नपरेपछि लामिछाने निर्विरोध चयन भएका हुन्। बुधबार बिहानबाट केन्द्रीय … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकले ल्याउँदै हकप्रद सेयर, बिक्री प्रबन्धकमा एनआइएमबि एस

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । यसका लागि बैंकले निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले २ः१ … पूरा पढ्नुहोस् »

क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता

काठमाडौं । फिफा विश्वकप अन्तर्गत समूह ‘एल’को खेलमा क्रोएसियाले पानामालाई १–० ले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ । क्यानडाको टोरन्टोमा आज बिहान भएको खेलमा अनुभवी फरवार्ड आन्ते … पूरा पढ्नुहोस् »

एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ । पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र साहको प्रस्तावमा मंगलबार उनको एकल उम्मेदवारी परेको हो … पूरा पढ्नुहोस् »

इंग्ल्याण्ड र घानाबीचको खेल गोलरहित बराबरी

काठमाडौं । इंग्ल्याण्ड र घानाबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ । समूह चरणको दोस्रो खेल बराबरीमा टुंगिएको हो । समूह चरणको पहिलो खेलमा दुवै टोली विजयी भएका थिए । इंग्ल्याण्डले … पूरा पढ्नुहोस् »

रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित

काठमाडौं । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित निकालेको छ । समूह चरणको दोस्रो खेलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगल ५-० ले विजयी भएको हो । पोर्चुगलका लागि रोनाल्डोले दुई, … पूरा पढ्नुहोस् »

विष्णु पौडेल पक्राउको प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले) ले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरिएको घटना प्रतिशोधपूर्ण, पूर्वाग्रहरप्रेरित र गैरकानुनी रहेको निष्कर्ष निकालेको छ । मंगलबार राति पार्टी अध्यक्ष केपी ओलीको निवास गुण्डुमा बसेको केन्द्रीय … पूरा पढ्नुहोस् »

बौद्धस्थित भाटभटेनी आजदेखि सञ्चालनमा आउने

काठमाडौं । बौद्धस्थित भाटभटेनी सुपर स्टोर आजदेखि सञ्चालनमा आउने भएको छ । उक्त स्टोर भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान गर्ने ब्यहोरा भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानू पौडेलले … पूरा पढ्नुहोस् »

रास्वपाका मूल राजनीतिक सिद्धान्त– सामाजिक लोकतन्त्र, सफल बनाउन पाँच मूल आधारस्तम्भ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘सामाजिक लोकतन्त्र’लाई आफ्नो मूल राजनीतिक सिद्धान्त बनाएको छ । रास्वपा सभापति रवि लामिछानेले चितवनको भरतपुरमा चलिरहेको पार्टीको पहिलो महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस … पूरा पढ्नुहोस् »