रास्वपाका महाधिवेशन प्रतिनिधिको कार्ड वितरण सुरु

चितवन । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले दिउँसो एक बजेबाट बन्दसत्र सुरु हुने बताएका छन् । प्राविधिक कारणले हिजो बन्दसत्र सुरु हुन नसकेको उनले बताए । अहिले महाधिवेशन प्रतिनिधिको … पूरा पढ्नुहोस् »

४ वटा अध्यादेश प्रतिस्थापन विधेयक संसद्‍मा दर्ता

काठमाडौं । चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसद्‍मा दर्ता भएको छ । प्रधानमन्त्री वालेन्द्र साहले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३’ प्रतिनिधिसभामा दर्ता गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले … पूरा पढ्नुहोस् »

विपक्षी दलका नेताहरूलक्षित प्रतिशोधपूर्ण हर्कत तत्काल बन्द गरियोस् : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दलका नेताहरूमाथि लक्षित निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरू तत्काल बन्द गर्न चेतावनी दिएका छन् । सोमबार पार्टी उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि … पूरा पढ्नुहोस् »

नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’मा कायमै, एफएटीएफले दियो ६ बुँदे निर्देशन

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स ९एफएटीएफ० ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा कायमै राखेको छ । विश्वव्यापी रूपमा सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा … पूरा पढ्नुहोस् »

‘कुखुरा मर्‍यो भन्दा पनि स्याल पल्कियो’ : महेश बस्नेत

काठमाडौं । एमाले सचिव महेश बस्नेतले उपाध्यक्ष विष्णु पौडेल पक्राउ गरेको प्रति आपत्ति जनाएका छन् । उनले कानुनी राज्यमा तथ्य र प्रमाणको निष्पक्ष परीक्षणपछि मात्र कानुनी प्रक्रिया अगाडि बढ्नुपर्ने बताएका … पूरा पढ्नुहोस् »

आरजुविरुद्धको उजुरी पछि जगाउने गरी तत्कालका लागि ‘मुलतबी’मा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइमा भएको भ्रष्टाचार प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको विषयमा विशेष अदालतको निर्णयपछि मात्र अनुसन्धान गर्ने भएको छ । अख्तियार स्रोतका अनुसार राहदानी … पूरा पढ्नुहोस् »

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेतबाट पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण विभागले पक्राउ गरेको हो । पौडेललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले बताएको … पूरा पढ्नुहोस् »

याडियाले नेपालमा सार्वजनिक गर्‍यो इभी मोटरसाइकल

काठमाडौं । विश्वकै नम्बर १ इलेक्ट्रिक दुईपांग्रे ब्रान्ड याडियाले आफ्नो बहुप्रतिक्षित याडिया कनिसलाई नेपालमा सार्वजनिक गरेको छ । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिमार्फत सार्वजनिक गरिएको किनेसले नेपाली … पूरा पढ्नुहोस् »

नबिल स्वच्छ खानेपानी अभियानबाट लाखौं विद्यार्थी लाभान्वित

काठमाडौं । कैलालीको मोतीपुरस्थित राष्ट्रिय नवजागृति माध्यमिक विद्यालयमा खाजा खाने घण्टी बज्नेबित्तिकै अधिकांश विद्यार्थी कक्षाकोठाबाट बाहिर निस्किन्थे । तर उनीहरूको गन्तव्य खेलमैदान हुँदैनथियो । उनीहरु पानीका तिर्खा मेट्नका लागि करिब … पूरा पढ्नुहोस् »

चन्द्रागिरि हिल्सको ‘क्लाउड क्लब गोल्ड प्लस’ योजना सार्वजनिक

काठमाडौं । काठमाडौंको प्रसिद्ध पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स रिसोर्टले आकर्षक सुविधाहरू समेटिएको ‘क्लाउड क्लब गोल्ड प्लस’ सदस्यता योजना सार्वजनिक गरेको छ । वार्षिक ३४ हजार ९९९ रुपैयाँ (कर बाहेक) शुल्कमा … पूरा पढ्नुहोस् »