स्कटल्यान्डलाई हराउँदै ब्राजिल समूह विजेता

काठमाडौं । ब्राजिल र मोरक्को फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन् । बिहिबार बिहान भएको खेलमा ब्राजिलले स्कटल्यान्ड र मोरक्कोले हाइटीलाई हराउँदै नकआउट चरणमा प्रवेश गरेका हुन् … पूरा पढ्नुहोस् »

रास्वपा महाधिवेशनमा मतदान जारी

रास्वपाको केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान आज बिहानसम्म पनि जारी छ । मतदानको समय आज दिउँसो १२ बजेसम्मका लागि तोकिएको छ । मतदान उद्योग संघको हलमा जारी … पूरा पढ्नुहोस् »

क्रियाशील सदस्यता वितरणका लागि कांग्रेसले ७७ जिल्लामा खटायो प्रतिनिधि

काठमाडौं । नेपाली कांग्रेस ले पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन देशभरका ७७ जिल्लामा प्रतिनिधि खटाएको छ। पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार प्रतिनिधिहरूलाई जिल्लागत रूपमा जिम्मेवारी … पूरा पढ्नुहोस् »

समृद्ध बागमती प्रदेश निर्माणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको छ : मुख्यमन्त्री बानियाँ

काठमाडौँ । किर्तिपुर नगरपालिकाद्वारा आयोजित नवौं नगर अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले स्थानीय सरकारलाई जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनअपेक्षा अनुरूप सेवा प्रवाहलाई अझ … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्धारा दुर्गा माविलाई दियो कुलर तथा ब्रेल पेपर

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्‌नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शाखा कार्यालय बिर्तामोड मार्फत बिर्तामोड नगरपालिका ०९, झापास्थित दुर्गा माध्यमिक विद्यालयलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण गरेको छ … पूरा पढ्नुहोस् »

जोरपाटीमा प्राइम टायल्सको नयाँ शोरुम

नेपालको अग्रणी टायल्स ब्रान्ड प्राइम टायल्सले जोरपाटीको नेपालटारस्थित स्वागत ट्रेडिङ ग्रुपमा आफ्नो नयाँ लक्जरी शोरुम सञ्चालनमा ल्याएको छ । आधुनिक डिजाइन, उच्च गुणस्तरका उत्पादन तथा उत्कृष्ट ग्राहक सेवा प्रदान गर्ने … पूरा पढ्नुहोस् »

मौद्रिक नीतिलाई लगानीमैत्री बनाउन चेम्बरको सुझाव

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले आगामी मौद्रिक नीतिलाई लगानी, उत्पादन तथा निजी क्षेत्रमैत्री बनाउन नेपाल राष्ट्र बैंकलाई विभिन्न सुझाव दिएको छ । चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा गएको … पूरा पढ्नुहोस् »

रास्वपा महाधिवेशनमा भद्रगोल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चुनावी घोषणापत्र सार्वजनिक गर्दा देशमा थिति बसाउने संकल्प गरेको थियो । देशलाई थिति बसाउने प्रतिबद्धता गरेको रास्वपाले आन्तरिक जीवनको लागि ऐतिहासिक अवसर प्रथम महाधिवेशनमा भने … पूरा पढ्नुहोस् »

ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार ललितपुरमा आयोजित महानगरको नवौँ नगरसभामा महानगरपालिकाकी उपमेयर … पूरा पढ्नुहोस् »

वीरगन्ज महानगरद्वारा चार अर्ब ४२ करोड बढीको बजेट सार्वजनिक

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३।८४ का लागि चार अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक गरेको छ । आज आयोजित नगरसभाको २०औँ अधिवेशनमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलम … पूरा पढ्नुहोस् »