माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा

काठमाडौं । स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौंको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र सुरक्षा निकायका प्रमुखबीच छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन् । उनले शनिबार गृहमन्त्री ओमप्रकाश अर्याल र गृहसचिव रामेश्वर दंगालसहित चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी हुन् । … पूरा पढ्नुहोस् »

सूचीकृत २५ कम्पनीसहित ११५ कम्पनीले गरे लाभांश घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २५ कम्पनीसहित ११५ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट नेप्सेमा सूचीकृत र सूचीकृत नभएका … पूरा पढ्नुहोस् »

मतदाता नामावली दर्ता अभियानमा सक्रिय हुन गगन-विश्वप्रकाशको परिपत्र

काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले कात्तिक मसान्तभित्र मतदाता नामावली दर्ता अभियानमा व्यापक सक्रियता देखाउन आग्रह गरेका छन्। दुवै महामन्त्रीले शुक्रबार संयुक्त रूपमा जारी गरेको विशेष … पूरा पढ्नुहोस् »

नेपाली व्यक्तिको ‘फ्युज मेसिन’ कम्पनी अमेरिकी स्टक एक्स्चेन्जमा सूचीकृत

काठमाण्डौ । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना प्रविधिसम्बन्धी काम गर्ने कम्पनी अमेरिकी शेयरबजारमा सूचीकृत भएको छ । नेपाली मूलका उद्यमी डा. समीर मास्केले स्थापना गरेको कम्पनी फ्युजमेसिन्स नास्डकमा सूचीकृत … पूरा पढ्नुहोस् »

२५ लाख ७६ हजार श्रमिकले सामाजिक सुरक्षा कोषमा जम्मा गरे ९३ अर्ब रुपैयाँ

काठमाडौं । सामाजिक सुरक्षा योजना र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कोषमा सूचीकृत हुने श्रमिकको संख्या २५ लाख ७६ हजार ४७६ पुगेको छ । पछिल्लो समय कोषमा आवद्ध हुने श्रमिकको … पूरा पढ्नुहोस् »

महसुल विवाद रहेका थप १८ वटा उद्योगको लाइन काटियो

काठमाडौँ । ट्रंक तथा डेडिकेटेड लाइनको महसुल विवाद नसुल्झिएपछि नेपाल विद्युत् प्राधिकरणले थप १८ वटा उद्योगको लाइन काटेको छ। प्राधिकरणले शुक्रवार साँझ ती उद्योगहरूको लाइन काटेको हो। प्राधिकरणका प्रवक्ता राजन … पूरा पढ्नुहोस् »

हायात होटलको सेवा बन्द भएकोमा प्रधानमन्त्रीको चासो

काठमाडौं । हायात होटलले सेवा बन्द गरेर कर्मचारी प्रवेशमा निषेध गरेको भन्ने खबर आएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्। प्रधानमन्त्रीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आज बिहान हायात रिजेन्सीको … पूरा पढ्नुहोस् »

नर्सहरूको आन्दोलनप्रति नेविसंघको ऐक्यबद्धता

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता जनाएको छ । अध्यक्ष दुजाङ शेर्पाले शनिबार विज्ञप्ति जारी गर्दै देशव्यापी आन्दोलनरत नर्सहरूका मागप्रति ऐक्यबद्धता … पूरा पढ्नुहोस् »

छठ पर्व आजदेखि सुरु, पहिलो दिन आज ‘नहाय, खाय’

काठमाण्डौं । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । पहिलो दिन आज ‘नहाय खाय’ मनाइँदैछ । आजको दिन ब्रतालुहरूले … पूरा पढ्नुहोस् »