थापाथली चोकमा महानगरको डोजर
काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीमा नक्साबिना बनाइएका अवैध संरचनामा डोजर चलाएको छ । महानगरको वडा नम्बर ११ थापाथली चोकबाट त्रिपुरेश्वर जाने मोडमा रहेका संरचनामा डोजर चलाइएको हो । महानगरका नगरप्रहरी … पूरा पढ्नुहोस् »
















