एमाले अध्यक्ष ओलीका ४२ प्रतिबद्धता

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उमेदवारी रहेको झापा–५ लाई केन्द्रित ४२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ । प्रतिबद्धतापत्रमा मुख्य चार क्षेत्र छनोट गरिएको छ । जसमा सुशासनको … पूरा पढ्नुहोस् »

पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालक पक्राउ

काठमाडौं । पैदलयात्रीलाई मुक्का प्रहार गर्ने कारचालकलाई प्रहरीले पक्राउ गरेको छ । चप्पलकारखानाको सडकमा बा ३ च ११०३ नम्बरका कार चालकले एक पैदलयात्रुलाई मुक्का प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल … पूरा पढ्नुहोस् »

सिड्नीको मेरिल्यान्डमा चक्कु प्रहारबाट एकजनाको मृत्यु

सिड्नी । नेपालीहरूको बाक्लो बस्ती रहेको सिड्नीको मेरिल्यान्डमा मंगलबार बिहान करिब १० बजे एक युवाले नेपाली ग्रोसरीभित्र र बाहिर अन्धाधुन्ध चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट एक युवाको मृत्यु … पूरा पढ्नुहोस् »

हुम्लाका निर्वाचन प्रहरी आन्दोलित

सुर्खेत । सेवासुविधा कम भएको भन्दै निर्वाचन प्रहरीहरूले हुम्लामा आन्दोलन गरेका छन् । उनीहरूले आफ्नो सेवासुविधा कम भएको भन्दै त्यसको विरोधमा नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् … पूरा पढ्नुहोस् »

काठमाडौं–तराई,मधेस द्रुतमार्ग, खोकना विवाद थाती राखेर विकल्पमा लाग्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं–तराई ,मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन् । ललितपुरको खोकनामा धार्मिक–सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै … पूरा पढ्नुहोस् »

नबिल इक्विटी पार्टनर्सको सल्लाहकारमा उपेन्द्र पौड्याल

काठमाण्डौं । नबिल इक्विटी पार्टनर्सले उपेन्द्र पौड्याललाई सल्लाहकार समितिको सदस्यमा नियुक्त गरेको छ। यस नियुक्तिसँगै संस्थाको रणनीतिक नेतृत्व तथा दिगो र मूल्यमा आधारित बैंकिङप्रतिको प्रतिबद्धता अझ सुदृढ हुने विश्वास गरिएको … पूरा पढ्नुहोस् »

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई आज बिदाइ गरिँदै

काठमाडौँ । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने भएको छ । महाशिवरात्रिका लागि फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान … पूरा पढ्नुहोस् »

प्रसाईं फेरि पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई सोमबार घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर … पूरा पढ्नुहोस् »

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी … पूरा पढ्नुहोस् »

माया खोला हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाण्डौं । माया खोला हाइड्रोपावर लिमिटेडले आफ्नो पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले १ करोड कित्ता हकप्रद शेयर निष्कासनका लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई निष्कासन … पूरा पढ्नुहोस् »