नर्भिक हस्पिटलको आईपीओ संस्थागतलाई बिक्री खुला, २१ वैशाखसम्म आवेदन दिनुपर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण सेयर (आईपीओ) निष्काशन प्रक्रिया अघि बढाएको छ । कम्पनीले पहिलो चरणमा संस्थागत लगानीकर्ताहरूका लागि सेयर बिक्री खुला … पूरा पढ्नुहोस् »

रविविरुद्धको मुद्दामा तोकियो पेसी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आज पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च … पूरा पढ्नुहोस् »

निजी क्षेत्रको अनुपस्थितिमा मुलुकको समृद्धिको कल्पना समेत गर्न सकिदैन : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदानलाई नजरअन्दाज गर्न नमिल्ने बताएका छन् । महासंघको ६०औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते हुने

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडको नयाँ नेतृत्व चयनका लागि आगामी २०८३ जेठ ९ गते (शनिबार) निर्वाचन हुने भएको छ । बैंकको बसेको सञ्चालक समितिको बैठकले सञ्चालक समिति तथा लेखा … पूरा पढ्नुहोस् »

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै

काठमाण्डौं । सरकारले अघिल्लो सरकारले नियुक्त गरेका सबै सार्वजनिक पदाधिकारीलाई हटाउने भएको छ । सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्ति भई बहाल रहेका पदाधिकारीहरूलाई पदमुक्त गर्न लागिएको हो । सार्वजनिक पदाधिकारीको … पूरा पढ्नुहोस् »

आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर … पूरा पढ्नुहोस् »

पाँच नेतालाई कांग्रेसले सोध्यो स्पष्टीकरण

काठमाण्डौं । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने ५ जना नेतालाई स्पष्टीकरण सोधेको छ । मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले … पूरा पढ्नुहोस् »

चेपाङ पहिचान संरक्षणमा मुख्यमन्त्री बानियाँको चासो

मकवानपुर । चेपाङ समुदायको पहिचान, भाषा र सांस्कृतिक अस्तित्व संरक्षण गर्ने उद्देश्यसहित स्थानीय तह पुनर्संरचना गर्नुपर्ने माग उठाइएको छ। यस सम्बन्धमा नेपाल चेपाङ संघको केन्द्रीय कार्यकारिणी समितिले बागमती प्रदेशका मुख्यमन्त्री … पूरा पढ्नुहोस् »

प्यान र ईमेल अद्यावधिक गर्न एनआईसी एशिया बैंकको ग्राहकलाई आग्रह

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकले खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐन २०५८ बमोजिम … पूरा पढ्नुहोस् »

प्यारामाउन्ट मोटर्सले वुलिंगका चार नयाँ विद्युतीय सवारी थप विस्तार गर्ने घोषणा

काठमाडौं । नेपालका लागि वुलिंग मोटर्स (Wuling Motors) को आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले नेपाली बजारमा आफ्नो विद्युतीय सवारी ईभी पोर्टफोलियोलाई थप विस्तार गर्ने घोषणा गरेको छ । कम्पनीले विश्वप्रसिद्ध … पूरा पढ्नुहोस् »