नकावधारीले सिंहदरबार जलाउन पाउन्न – गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अब नकाव लगाएर कसैले पनि सिंहदरबार जलाउने नपाउने बताएका छन् । बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञासभालाई सम्बोधन गर्दै सभापति थापाले भदौ २३ जसरी … पूरा पढ्नुहोस् »

प्रत्येक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने बनाउनेछौं : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हरेक नेपालीलाई सम्मानित भएर बाँच्न पाउने‍ गरी देश निर्माण नै अबको भिजन भएको बताएका छन् । मधेश प्रदेशको जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन … पूरा पढ्नुहोस् »

चुनावका लागि बेस क्याम्प खडा गर्न सेना बोकेर हिँडेको बस दुर्घटना

काठमाडौं । भोजपुरको भोजपुर नगरपालिका ३ स्थित सेतीबगरमा बस दुर्घटनामा परेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको नेपाली सेना सवार … पूरा पढ्नुहोस् »

नेकपाका महासचिव ऋषि कट्टेल पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ परेका छन् । निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको हो । अहिलेसम्म … पूरा पढ्नुहोस् »

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापति पार्टी परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् । हाल पार्टीको केन्द्रीय महिला वतथा समाजिक विकास विभागकी सदस्यसमेत रहेको उनले साधारण सदस्यसमेत … पूरा पढ्नुहोस् »

टिपरको ठक्करबाट एकजनाको मृत्यु, बनेपा तनावग्रस्त

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । टिपरको ठक्करबाट एकजनाको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन् । स्थानीयले टिपरमा आगजनी गरेका छन् । मृतकका परिवारलाई उचित … पूरा पढ्नुहोस् »

बेलायतबाट फर्केर शैक्षिक परामर्श व्यवसाय

काठमाण्डौं । बेलायतमा उच्चशिक्षा अध्ययन गरी फर्केका युवाले काठमाडौंमा शैक्षिक परामर्श सेवा शुरू गरेका छन् । उच्च शिक्षा अध्ययन विदेश जान इच्छुक विद्यार्थीलाई विशेषज्ञ मार्गदर्शन प्रदान गर्ने उद्देश्यले एसईए कन्सल्टेन्सी … पूरा पढ्नुहोस् »

मच्छिन्द्रलाई झापा गोल्डकपको उपाधि

मच्छिन्द्र क्लबले झापा गोल्डकपको उपाधि जितेको छ । सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि जितेको हो … पूरा पढ्नुहोस् »

नेपाल कबड्डी लिगको दोस्रो सिजन आगामी जेठमा

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल)को दोस्रो सिजन आगामी जेठ २२ गतेदेखि हुने भएको छ । लिग त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आयोजना हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा एनकेएल … पूरा पढ्नुहोस् »

एमाले अध्यक्ष ओलीका ४२ प्रतिबद्धता

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उमेदवारी रहेको झापा–५ लाई केन्द्रित ४२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ । प्रतिबद्धतापत्रमा मुख्य चार क्षेत्र छनोट गरिएको छ । जसमा सुशासनको … पूरा पढ्नुहोस् »