भृकुटीमण्डपमा दशौँ संस्करणको ‘नेपाल फर्मा एक्स्पो २०२६’ आयोजना हुने

काठमाडौं । नेपाल औषधि उत्पादक संघको आयोजनामा आउँदो फागुन २८, २९ र ३० गते काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल फर्मा एक्स्पो २०२६’ को दशौँ संस्करण आयोजना हुने भएको छ । ‘फर्मामा नवीनताः … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा कांग्रेसको प्रतिबद्धता हो :  सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको योजनाका रूपमा अघि सार्ने बताएका छन् । आइतबार एक भिडिओ वक्तव्य जारी गर्दै सभापति थापाले नेपालको स्वास्थ्य समस्या समाधान … पूरा पढ्नुहोस् »

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको एचपीभी खोप लगाइँदै

काठमाडौं । सरकारले आइतबारदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान देशभरि नै सञ्चालन गर्दै छ । स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा … पूरा पढ्नुहोस् »

सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बिमाका लागि बजेट व्यवस्था गर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले ऋण खोजेर भए पनि स्वास्थ्य बिमाका लागि आवश्यक बजेट व्यवस्था गर्ने बताएकी छिन् । बुधबार सम्बन्धित पक्षसँगको छलफलमा प्रधानमन्त्री कार्कीले सो प्रतिबद्धता व्यक्त गर्दै … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्कीले स्वास्थ्य बिमा समस्या समाधानका लागि छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास सुरु गरेकी छन् । सरोकारवाला पक्षसँग छलफल गर्न उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक बोलाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को … पूरा पढ्नुहोस् »

देउराली–जनता फर्मास्यूटिकल्सको ३५औं वार्षिकोत्सव सम्पन्न, ४७५ करोड लगानीमा नयाँ उद्योग खोल्ने

काठमाण्डौं । देउराली–जनता फर्मास्यूटिकल्स प्राइभेट लिमिटेडको ३५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विगत साढे तीन दशकदेखि नेपाली जनताको स्वास्थ्य सेवामा समर्पित रहँदै आएको कम्पनीले अत्यावश्यक औषधिहरू स्वदेशमै उत्पादन गरी … पूरा पढ्नुहोस् »

निपाह भाइरसबारे सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौंं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निपाह भाइरसको जनस्वास्थ्य जोखिमका सम्बन्धमा केही देशमा देखिएको घटनाप्रति सचेत रहेको उल्लेख … पूरा पढ्नुहोस् »

सुख्खा खोकीलाई बेवास्ता नगर्नुहोस्, रोगको सङ्केत हुन सक्छ

धेरै पटक हामीलाई सुख्खा खोकीको समस्या हुने गर्छ। यसमा रुघा, मर्की वा कफ हुँदैन, केवल खोकी मात्र लाग्छ। घाँटीमा लगातार खसखस हुनु, दुख्नु वा खोकीका कारण राति बारम्बार निद्रा टुट्नु, … पूरा पढ्नुहोस् »

स्वास्थ्य बीमा सेवा ओपीडी २५ हजारसम्मको मात्रै उपचार सुविधा पाउने

काठमाडौं । स्वास्थ्य बीमा गरेका परिवारले अब बहिरंग (ओपीडी) सेवामार्फत एक आर्थिक वर्षमा अधिकतम २५ हजारसम्मको मात्र उपचार सुविधा पाउने भएका छन् । बोर्डले ओपीडी खर्चमा बढ्दो वित्तीय भार नियन्त्रण … पूरा पढ्नुहोस् »

नर्भिकमा मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् सफल उपचार

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा मुटुको नसामा क्याल्सियम जमेर नसा अवरुद्ध भएका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् सफल उपचार गरिएको छ । कार्डियोलोजी विभाग प्रमुख डा यादव भट्ट नेतृत्वको … पूरा पढ्नुहोस् »