प्याब्सनको १२ करोड सहयोग, बाढी प्रभावित ५ विद्यालयका लागि २ करोड छुट्याइयो

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड … पूरा पढ्नुहोस् »

आज विश्व प्राथमिक उपचार दिवस

काठमाडौं । विश्व प्राथमिक उपचार दिवस आज ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ मनाइँदैछ । विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढ्दै गइरहेका छ । नेपालमा पनि विपद्, … पूरा पढ्नुहोस् »

एमाले पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने

काठमाडौँ । एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ । एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ … पूरा पढ्नुहोस् »

साउदीको प्रमुख तेल पाइपलाइनमा इराकी ड्रोन आक्रमण, विश्व बजारमा मूल्यवृद्धिको चिन्ता

रियाद । साउदी अरबको महत्त्वपूर्ण ‘ईस्ट–वेस्ट’ तेल पाइपलाइनमा बिहीबार ड्रोन आक्रमण भएपछि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ । आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेसनमा आगलागी भएको र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री र ४ शीर्ष उद्योगी,व्यवसायीहरूबीच विशेष तथा गहन छलफल

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ र मुलुकका शीर्ष उद्योगी,व्यवसायीहरूबीच विशेष तथा गहन छलफल भएको छ । मुलुकको आर्थिक पुनरुत्थान, निजी क्षेत्रको खस्किएको मनोबल उकास्ने, … पूरा पढ्नुहोस् »

सहकारीमा ५ लाखभन्दा बढी नगद भुक्तानीमा कडाइ

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई नगद कारोबार तथा सदस्य पहिचानमा कडाई गरेको छ । प्राधिकरणले वित्तीय अपराध र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी … पूरा पढ्नुहोस् »

सडकमै सुत्केरी प्रकरण , अस्पतालका ६ कर्मचारीलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ६ कर्मचारीलाई कामकाजबाट हटाइएको छ । मंगलबार राति प्रसूति गराउन आफ्ना श्रीमान् हरेराम पासवानसँगै अस्पताल पुगेकी बबिता पासवानले सडकमै बच्चा जन्माएकी थिइन् । … पूरा पढ्नुहोस् »

एसीसी प्रिमियर कपमा उपाधिका निम्ति नेपाल र यूएई आमने–सामने

काठमाडौं । नेपालले एसीसी प्रिमियर कपको उपाधिका लागि शनिबार चिरपरिचित प्रतिद्वन्द्वी यूएईको सामना गर्दै छ । खेल मलेसियाको बायोमास ओभलमा नेपाली समयअनुसार बिहान ७ः१५ मा सुरु हुनेछ । नेपाल दोस्रो … पूरा पढ्नुहोस् »

तीन कारणले पार्टीको महाधिवेशन सर्दैन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले तीन कारणले पार्टीको १५ ‍औँ महाधिवेशन नसर्ने बताएका छन् । शुक्रबार आयोजित एक कार्यक्रममा उनले मुलुकको संविधान, सर्वोच्च अदालतको फैसला र पार्टीको विधानका … पूरा पढ्नुहोस् »

सधैँका लागि सत्तामा आएको भ्रममा नपर्नू – नेता पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले प्रधानमन्त्री बालेनलाई सधैँका लागि सत्तामा आएको भ्रममा नपर्न सुझाएका छन् । प्रतिनिधिसभाको बैठकमा उनले सरकार जनअधिकारको संरक्षणमा चुक्दै गएको भन्दै समय सीमिततालाई … पूरा पढ्नुहोस् »