बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु

बैतडीको दशरथचन्द नगरपालिका–४ साइलेकमा भएको यात्रुबाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र.०१–००१ ख ३६४६ नम्बरको … पूरा पढ्नुहोस् »

संसद्‌मा गृहमन्त्री र भूमिमन्त्रीले प्रश्नहरूको सामना गरे

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले संसद्मा प्रश्नहरूको सामना गरेका छन् । शुक्रबार राष्ट्रिय सभामा मन्त्रीहरूसँग भएको प्रश्नोत्तर कार्यक्रममा … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनबारे मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक – बारका अध्यक्ष

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैरसंवैधानिक रहेको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भूतप्रभावी … पूरा पढ्नुहोस् »

राष्ट्रिय सभाबाट पनि चार अध्यादेश स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाबाट पनि चार वटा अध्यादेश स्वीकृत भएको छ । शुक्रबार बसेको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, सहकारी (पहिलो … पूरा पढ्नुहोस् »

रास्वपाको प्रथम महाधिवेशनमा रवि–बालेनले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र साहले सम्बोधन गर्ने भएका छन् । महाधिवेशनको पहिलो दिन असार ७ गते आइतबार उद्घाटन समारोहमा … पूरा पढ्नुहोस् »

पार्टीमा सांगठनिक अराजकता ‘भयानक’ छ – ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा सांगठनिक अराजकता ‘भयानक’ रूपमा रहेको बताएका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कपिलवस्तुको चन्द्रौटामा आयोजित लुम्बिनी … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियारलाई थर्काउनेहरू को हुन् ? सांसद बुढा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद खडगबहादुर बुढाले प्रधानमन्त्री कार्यालयमा बसेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थर्काउने र हुकुम चलाउनेहरू को हुन् ? भनेर प्रश्न गरेका छन् । प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं । म्यानपावर व्यवसायीहरूले अबदेखि आफुले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने भएको छ। आफूले पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौताअनुसार सेवा–सुविधा प्राप्त भएरनभएको सुनिश्चित गर्नुपर्ने भएको … पूरा पढ्नुहोस् »

कतारविरूद्ध क्यानडाले रच्यो इतिहास

काठमाडौं । क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । विश्वकपमा क्यानडाले पहिलोपटक समूह चरणको खेलमा विजयी भएको हो । कतारविरूद्धको खेल क्यानडाले निकै फराकिलो अन्तरले जित्यो … पूरा पढ्नुहोस् »

समूह चरणको दोस्रो खेलमा दक्षिण अफ्रिका र चेकियाबीच बराबरी

काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा चेकिया र दक्षिण अफ्रिका बराबरीमा रोकिएका छन् । उनीहरूबीच १-१ को बराबरी भएको हो । खेलको पहिलो हाफको पाचौँ मिनेटमा चेकियाका मिखाइल सेड्लिकले … पूरा पढ्नुहोस् »