अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं । म्यानपावर व्यवसायीहरूले अबदेखि आफुले वैदेशिक रोजगारीमा पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने भएको छ। आफूले पठाएका श्रमिकहरूको नियमित अनुगमन गर्नुपर्ने तथा रोजगारी सम्झौताअनुसार सेवा–सुविधा प्राप्त भएरनभएको सुनिश्चित गर्नुपर्ने भएको … पूरा पढ्नुहोस् »

कतारविरूद्ध क्यानडाले रच्यो इतिहास

काठमाडौं । क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । विश्वकपमा क्यानडाले पहिलोपटक समूह चरणको खेलमा विजयी भएको हो । कतारविरूद्धको खेल क्यानडाले निकै फराकिलो अन्तरले जित्यो … पूरा पढ्नुहोस् »

समूह चरणको दोस्रो खेलमा दक्षिण अफ्रिका र चेकियाबीच बराबरी

काठमाडौं । विश्वकपमा समूह चरणको दोस्रो खेलमा चेकिया र दक्षिण अफ्रिका बराबरीमा रोकिएका छन् । उनीहरूबीच १-१ को बराबरी भएको हो । खेलको पहिलो हाफको पाचौँ मिनेटमा चेकियाका मिखाइल सेड्लिकले … पूरा पढ्नुहोस् »

नेकपा नेता कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग हुने घोषणा

काठमाडौं । नेकपाका नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले ४८ वर्ष लामो राजनीतिक यात्रापछि स्वास्थ्य अवस्थाका कारण … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरको आगामी बजेट आकार २५ अर्ब ८८ करोड ३० लाख

काठमाडौं । काठमाडौं महानगरपालिकाले अगामी आर्थिक वर्ष २०८३।८४ का लागि कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक पेस गरेको छ । काठमाडौं महानगरको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २५ … पूरा पढ्नुहोस् »

पदाधिकारी १९ र केन्द्रीय समितिको संख्या १५८ पुर्‍याउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी र केन्द्रीय समितिको आकार बढाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले पार्टीको पदाधिकारी संख्या १९ पुर्‍याउने निर्णय गरेको छ । यसअघि … पूरा पढ्नुहोस् »

रास्वपाको वरिष्ठ नेतामा निर्वाचन नहुने, बालेनलाई सर्वसम्मत गरिने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेतामा निर्वाचन नहुने भएको छ । आगामी प्रथम महाधिवेशनमा प्रधानमन्त्री वालेन्द्र साहलाई सर्वसम्मत गरिने निर्णय रास्वपा सचिवालय बैठकले गरेको हो । … पूरा पढ्नुहोस् »

रास्वपाले गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिको निम्ता पठायो

काठमाडौं । रास्वपाले कांग्रेसका सभापति गगन थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा विशिष्ट अतिथिको लागि निम्ता पठाएको छ । असार ७–९ चितवनमा हुन लागेको महाधिवेशनमा विशिष्ट अतिथिको लागि … पूरा पढ्नुहोस् »

‘प्रधानमन्त्री कार्यालयमा थुन्ने’ धम्की दिएको चर्चाबारे सांसदले मागे जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित पदाधिकारीलाई थुन्ने धम्की दिएर पक्राउ पुर्जी जारी गर्न लगाएको भन्ने चर्चाबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् । … पूरा पढ्नुहोस् »

अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानमा बोलायो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई पासपोर्ट) खरिद प्रकरणको अनुसन्धानका लागि जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई बयानका लागि बोलाएको छ । आयोगले आज द राइजिङ नेपाल … पूरा पढ्नुहोस् »