रास्वपाले गगन थापा र केपी ओलीलाई विशिष्ट अतिथिको निम्ता पठायो

काठमाडौं । रास्वपाले कांग्रेसका सभापति गगन थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाधिवेशनमा विशिष्ट अतिथिको लागि निम्ता पठाएको छ । असार ७–९ चितवनमा हुन लागेको महाधिवेशनमा विशिष्ट अतिथिको लागि … पूरा पढ्नुहोस् »

‘प्रधानमन्त्री कार्यालयमा थुन्ने’ धम्की दिएको चर्चाबारे सांसदले मागे जवाफ

काठमाडौं । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्रधानमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित पदाधिकारीलाई थुन्ने धम्की दिएर पक्राउ पुर्जी जारी गर्न लगाएको भन्ने चर्चाबारे प्रधानमन्त्रीको जवाफ मागेका छन् । … पूरा पढ्नुहोस् »

अख्तियारले जर्मन कम्पनीका प्रतिनिधिलाई बयानमा बोलायो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई पासपोर्ट) खरिद प्रकरणको अनुसन्धानका लागि जर्मनीको कम्पनीका आधिकारिक प्रतिनिधिहरूलाई बयानका लागि बोलाएको छ । आयोगले आज द राइजिङ नेपाल … पूरा पढ्नुहोस् »

माओवादीका तत्कालीन ‘ब्रिगेड कमान्डर’ बटालाले सर्वोच्चमा गरे आत्मसमर्पण

काठमाडौं । तत्कालीन नेकपा (माओवादी) का ब्रिगेड कमान्डर तथा केन्द्रीय सदस्य गोविन्दबहादुर बटालाले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । उनलाई कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या प्रकरणमा १० वर्ष कैद सजाय … पूरा पढ्नुहोस् »

प्रचण्डलाई झलनाथको ३६ बुँदे असन्तुष्टि पत्र

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल सहसंयोजक माधवकुमार नेपालमाथि वैचारिक विचलन, पूर्वाग्रह र अनैतिकताको गम्भीर आरोप लगाउँदै ३६ बुँदे असन्तुष्टि पत्र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीले पसलमा चिया पिउन भ्याउनुहुन्छ,उद्योगी र किसानका समस्या समाधानमा भने फुर्सद छैन : सचेतक राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले चिया पसलमा गएर प्रधानमन्त्री बालेन साहले चिया पिउन भ्याए पनि चिया उद्योगी र किसानका समस्या समाधानमा भने फुर्सद नपाएको टिप्पणी गरेका छन् । … पूरा पढ्नुहोस् »

सम्पत्ति शुद्धीकरण र विशेष अदालतमा देउवा दम्पतीको पत्र, ‘अनुसन्धानमा सहयोग गर्छौं, पक्राउ नगर्नुस्’

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री समेत रहेकी डा। आरजु राणा देउवाले नेपाल फर्किएर आफूहरु विरुद्ध चलिरहेको सम्पत्ति सम्बन्धी अनुसन्धानलाई सहयोग गर्न तयार रहेको भन्दै पक्राउ … पूरा पढ्नुहोस् »

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाको सानदार जित

काठमाडौं । स्ट्राइकर लिओनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले विश्वकपमा सानदार सुरूआत गरेको छ । अल्जेरियाविरूद्धको खेलमा मेस्सीले तीन गोल गरेका हुन् । सन् २००६ देखि मेस्सी विश्वकपमा सहभागी हुँदै आएका थिए … पूरा पढ्नुहोस् »

इजरायलले लेबनानमा आक्रमण गरेपछि ट्रम्पद्वारा नेतन्याहूको आलोचना

काठमाडौं । इरान र अमेरिकाबीच युद्ध रोक्ने सहमति भएपछि इजरायलले लेबनानमा ८४ पटक युद्धविराम उल्लंघन गरेको इरानले आरोप लगाएको छ । इजरायली आक्रमणहरू यसैगरी जारी रहे त्यसको कडा जवाफ दिने … पूरा पढ्नुहोस् »

विश्वकपमा मेस्सीको पहिलो ह्याट्रिक

काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर लिओनल मेस्सीले विश्वकपमा पहिलो ह्याट्रिक गरेका छन् । सन् २००६ देखि विश्वकप खेलेका उनले यसअघिका कुनै पनि संस्करणमा ह्याट्रिक गर्न सकेका थिएनन्। अल्जेरियासँग भएको खेलमा उनले … पूरा पढ्नुहोस् »