विश्वकपमा मेस्सीको पहिलो ह्याट्रिक

काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर लिओनल मेस्सीले विश्वकपमा पहिलो ह्याट्रिक गरेका छन् । सन् २००६ देखि विश्वकप खेलेका उनले यसअघिका कुनै पनि संस्करणमा ह्याट्रिक गर्न सकेका थिएनन्। अल्जेरियासँग भएको खेलमा उनले … पूरा पढ्नुहोस् »

नर्वेको उत्कृष्ट सुरुवात, इराक ४–१ गोलले पराजित

नर्वेले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा बुधबार बिहान भएको समूह आईको खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गर्‍यो । नर्वेको जितका लागि स्टार … पूरा पढ्नुहोस् »

फ्रान्सद्धारा सेनेगल ३-१ गोलले पराजित

फिफा विश्वकप २०२६ अन्तर्गतको आफ्नो पहिलो खेलमा फ्रान्स विजयी भएको छ । मंगलबार राति अमेरिकाको न्यु जर्सी रंगशालामा भएको खेलमा सेनेगललाई ३-१ गोलले हराउँदै फ्रान्स विजयी भएको हो । योसँगै … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । बैठकमा … पूरा पढ्नुहोस् »

सेफ सन्तोष शाह छुटे, पीडितले पाए रकम

काठमाडौं । सेफ सन्तोष शाह ठगी कसुरमा पक्राउ परेपछि रिहा भएका छन् । बैंकिङ कसुरको आरोपमा पक्राउ परेका शाह सोमबार बेलुका छुटेका हुन् । काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख दिलीप … पूरा पढ्नुहोस् »

चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

काठमाडौं । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको आयोगको बैठकले उक्त … पूरा पढ्नुहोस् »

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा

काठमाडौं । राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नियन्त्रणमा लिएको छ । राहदानी (पासपोर्ट) छपाइ तथा आपूर्ति प्रक्रियामा अनियमितता प्रकरणमा अनुसन्धानका निम्ति उनलाई नियन्त्रणमा लिइएको अख्तियार … पूरा पढ्नुहोस् »

रास्वपा नेतामाथिको आक्रमणबारे बोले एमालेका सांसद ऐन महर

काठमाडौं । नेकपा (एमाले)का मुख्य सचेतक ऐनबहादुर महरले कैलालीमा भएको सांघातिक आक्रमणको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार (असार २) प्रतिनिधिसभा बैठकमा सांसद महरले उक्त घटनाबारे सदनलाई जानकारी गराएका … पूरा पढ्नुहोस् »

६६ अर्बको बजेट ल्याउँदै बागमती प्रदेश

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को लागि ६६ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार ६६ अर्ब हाराहारीको … पूरा पढ्नुहोस् »

पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अराजक अभिव्यक्ति

काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारविरुद्ध अराजक अभिव्यक्ति दिएका छन् । पृथ्वी रागमार्ज अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले … पूरा पढ्नुहोस् »