समानुपातिक निर्वाचन कार्यक्रम संशोधन गर्ने पक्षमा छैनौं : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकर्फतको निर्वाचन कार्यतालिका संशोधन गर्ने पक्षमा आफूहरू नरहेको प्रष्ट पारेको छ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो बताएका हुन् … पूरा पढ्नुहोस् »

नवनियुक्त परराष्ट्रमन्त्री मन्त्री शर्मा १५औँ वरीयतामा

काठमाडौं । मन्त्रिपरिषद् पाँचौँपल्ट विस्तार गरिएको छ । शुक्रबार नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन् । “आज राष्ट्रपतिको … पूरा पढ्नुहोस् »

उद्धव पौडेल नेपाली फ्लिम कंङ्गाल करोडपतीको निर्माताको रूपमा जोडिए

काठमाडौँ । नेपाली फिल्म ‘कङ्गाल करोडपति’ को निर्माण टिममा गोपीकृष्ण मुभिजका चर्चित निर्माता उद्धव पौडेल जोडिनु भएको छ । राजु श्रेष्ठको निर्देशन तथा प्रवीण आचार्यको निर्माण रहने ‘कङ्गाल करोडपति’ फिल्ममा … पूरा पढ्नुहोस् »

निर्देशक खकुरेललाई ‘ग्लोबल आइकन अवार्ड’द्वारा सम्मान

काठमाडौँ। नेपाली चलचित्र निर्देशक तथा लेखक जनकराज खकुरेललाई मलेसियाको क्वालालम्पुरस्थित लिंकन युनिभर्सिटी कलेजमा आयोजित अन्तर्राष्ट्रिय उत्कृष्टता पुरस्कार (IEA) २०२५ मा ‘ग्लोबल आइकन अवार्डद्वारा सम्मानित गरिएको छ। अप्टिमेज ग्लोबल (अष्ट्रेलिया,नेपाल) र … पूरा पढ्नुहोस् »

कांग्रेसको महाधिवेशन समयमै हुने स्थिति देखिएन : प्रवक्ता डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमै हुने स्थिति नदेखिएको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि महतले उक्त … पूरा पढ्नुहोस् »

कुलमान, रवि र बालेनबीच त्रिपक्षीय वार्ता गर्ने तयारी

काठमाडौं । ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच त्रिपक्षीय वार्ताको तयारी भएको छ । रास्वपा नेता असिम शाहका … पूरा पढ्नुहोस् »

पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् । उनी पुस १४ गते बयान दिन जाने … पूरा पढ्नुहोस् »

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह आज राजधानीमा सम्पन्न भएको छ । यस वर्ष विभिन्न तहमा उत्तीर्ण भएका ८९ हजार १९१ विद्यार्थीमध्ये १६ हजार ३८० जना दीक्षित भएका छन् … पूरा पढ्नुहोस् »

त्रिविको दीक्षान्त समारोह आज दशरथ रंगशालामा, १६ हजार बढी विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले … पूरा पढ्नुहोस् »

क्रिसमसले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिको विश्वास

काठमाण्डौं । ‘क्रिसमस डे’ का अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले यस्ता पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबिच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने … पूरा पढ्नुहोस् »